बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

सम्बन्धित सामग्री

पहिरोका कारण मष्टाका ४१ परिवार विस्थापित

मंगलबार राति परेको भारी वर्षाका कारण मष्टा गाउँपालिकाको गौनी गाउँ पहिरोले क्षतिग्रस्त भएको भएको छ । पहिरोका कारण ४१ परिवारका  दुई सय ३० जना विस्थापित भएका छन् ।

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् ।

सङ्खुवासभामा बाढी पहिरोका कारण १२५ भन्दा बढी परिवार विस्थापित

सङ्खुवासभा । खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका […]

बाढी पहिरोका कारण पाँचथरमा ११९ परिवार विस्थापित

पाँचथर । पाँचथरमा बाढी र पहिरोका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिरोका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने […]

कर्णालीका सात सय बढी परिवार विस्थापित

सुर्खेत (भेरीगङ्गा) - पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भ...

कर्णालीका सात सय बढी परिवार विस्थापित

सुर्खेत (भेरीगङ्गा) - पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भ...

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

कर्णाली । पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।

बाढी पहिरोका कारण कर्णालीका ७१५ परिवार विस्थापित

सुर्खेत । पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर ७१५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् ।  प्रहरीको तथ्याङ्कअनुसार ७१५ घरपरिवारका चार हजार १०५ जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका एक हजार १०२ जना विस्थापित भएका छन् भने सबैभन्दा कम...