एसईईमा मुगुबाट १४ सय ६६ परीक्षार्थी सहभागी हुँदै

मुगु- मुगुमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि एक हजार ४ सय ६६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । पाँच दिनपछि १७ चैतबाट सञ्चालन हुने एसईई परीक्षामा मुगुका चार स्थानीय तहका एक हजार ४६६ जना परीक्षार्थी सहभागी हुने भएका हुन् । आवश्यक हाजिरी पुर्‍याएका नियमित तर्फ एक हजार ४४५ , ग्रेड वृद्धिमा […]

सम्बन्धित सामग्री

एसइईमा पाँच लाख चार हजार  ४१४ परीक्षार्थी सहभागी हुँदै

७७ हजार पाँच सय जनशक्ति परिचालन ३० हजार ९५० सुरक्षाकर्मी खटिँदै काठमाडौंले केन्द्रको नाम अझै सार्वजनिक गरेन आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी...

मधेसबाट ८१ हजार विद्यार्थीले एसइई दिने

मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन्।...

मधेसबाट ८१ हजार विद्यार्थीले एसइई दिने

मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन्।...

कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ६७ हजार ‍परीक्षार्थी सहभागी हुँदै

काठमाडौँ – कक्षा १२ को वार्षिक परीक्षा मंगलबारदेखि सुरु हुँदैछ। परीक्षा आज बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने भएको हो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ परीक्षार्थी सहभागी हुँदैछन्। जसका लागि देशभर १ हजार ४ ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ। यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेडवृद्धि […]

कक्षा १२ को परीक्षा आजदेखि, चार लाख परीक्षार्थी सहभागी हुँदै

काठमाडौं, जेठ १६ । कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन भएको छ। बिहान ८ बजेदेखि देशभर एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माका अनुसार परीक्षा यही जेठ २५ गतेसम्म चल्ने छ। परिक्षा सञ्चालनका लागि देशभरका एक हजार २९२ परिक्षा केन्द्र तोकिएका छन् । परीक्षामा करिब चार लाख १५ […]

मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् । जिल्लाको लोकप्रिय माविमा

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजदेखि, ३४ हजार सहभागी हुँदै

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।