मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

मुगु-जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थी शैक्षिक सत्र सुरु भएको तीन साता बितिसक्दा पनि पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । नयाँ शैक्षिक सत्र प्रारम्भ हुनुभन्दा एक महिनाअघि हिमाली जिल्लामा पाठ्यपुस्तक ढुवानी गरिसक्नु पर्ने नियम भए पनि मुगुमा १७ हजार बालबालिका खालिहात विद्यालय जाने गरेका छन् ।कोरोना महामारीले […]

सम्बन्धित सामग्री

सल्यान र मुगुका ५० हजार विद्यार्थीले पाठ्यपुस्तक पाएनन्

काठमाडौं । सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ […]

मुगुका १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित

जिल्लाको चारवटा स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीहरू नयाँ पाठ्यपुस्तकबाट वञ्चित भएका छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि मुगुमा नयाँ पाठ्यपुस्तक उपलब्ध नहुँदा १७ हजार विद्यार्थीलाई पढ्नै मुश्किल परिरहेको छ ।