काठमाडौं । सल्यान र मुगुका झन्डै ५० हजार विद्यार्थीले अझैसम्म पनि पाठ्यपुस्तक पाएका छैनन् । मुगुका करिब १७ हजार र सल्यानमा झन्डै ३३ हजार विद्यार्थीले अझै किताब नपाएका हुन । मुगुमा ४ स्थानीय तहका १ सय ४१ वटा सामुदायिक विद्यालयमा करिब १७ हजार विद्यार्थी पाठ्यपुस्तकबाट वञ्चित छन् । विद्यालय खुलेको करिब एक महिना भइसक्दा पनि नयाँ […]