मुगुको खाद्यान्न गोदाम रित्तिदै, २ सय क्विन्टल मात्रै मौज्दात

मुगु- हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका […]

सम्बन्धित सामग्री

हेटौंडामा दुई क्विन्टल २३ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडामा दुई क्विन्टल २३ किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा २१ च ५२२६ नं. को पिकअप गाडीलाई प्रहरीले रोकी जाँच गर्ने क्रममा लुकाएर ल्याएको २ सय २३ केजी गाँजासहित धादिङका चालक र गाडीमा सवार एक युवकलाई पक्राउ गरेको हो ।

एभरेष्ट चिनी मिलमा उखु क्रसिङ सुरु

महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले उखु क्रसिङ सुरु गरेको छ । शुक्रबारदेखि सञ्चालनमा आएको एभरेष्टले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गरी दुई हजार २ सय क्विन्टल चिनी उत्पादन गरेको मिलको प्रशासन शाखाले जनाएको हो ।

वीरगञ्जको चामल गोदाममा प्रहरीको छापा, २ सय ८१ क्विन्टल चामल बरामद

वीरगञ्ज – प्रहरीले वीरगञ्जको चामल उधोगमा छापा मारी गरी भन्सार छली ल्याइएका अवैध चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज महानगरपालिका- ११ रानीघाटमा रहेको चामल उधोगमा छापा मारेको थियो। भारतबाट भन्सार छली ल्याइएका बिभिन्न ब्राण्डका चामल भण्डारण गरी राखिएको आधारमा वडा प्रहरी कार्यालय वृत र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं.१३ गण श्रीपुर वीरगञ्जको संयुक्त टोलीले […]

रौतहटमा दुई क्विन्टल गाँजा बरामद

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय

पाँचथरका कृषकले उखु खेतीबाट वार्षिक करोड बढीको आम्दानी गर्दै

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–४ तीनभँगालेका कृषकले अर्गानिक उखु खेतीबाट वार्षिक करोड भन्दा बढीको आम्दानी गर्दै आएका छन् । तर स्थानीय सरकारले कृषकहरुलाई सहयोग नगरेको उनीहरुको गुनासो छ । फिदिम नगरपालिका– ४ सारन्ता र हिलिहाङ– ७ भारपामा गरी अहिले १० जना कृषकहरुले २ सय क्विन्टल बढीको सख्खर उत्पादन गरी वार्षिक २ करोड बढीको सख्खर र […]

लिमीमा पुर्‍याइयाे दुई सय १५ क्विन्टल खाद्यान्न

हुम्लाको  नाम्खा गाउँपालिका–६ स्थित लिमीमा करिब चार महिनालाई पुग्नेगरी खाद्यान्न पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरले तीन चरणमा २ सय १५ क्विन्टल खाद्यान्न पु¥याएको हो।   केहि दिनअघि लिमी क्षेत्रका जनप्रतिनिधिले खाद्यान्न पठाउन...

२९२ सुन तस्करको सूची सरकारले लुकायो

काठमाडौं । सरकारले ३८ क्विन्टल सुन तस्करीमा संलग्न भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । […]

आलुले बजार पाएन

बाग्चौर नगरपालिका–११ बाफुखोलाका रुद्रबहादुर ओलीले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेका छन् । यो वर्ष उनले उत्पादन गरेको झन्डै २ सय क्विन्टल आलु घरमै थन्किएको छ । उनका छिमेकी मरिचमान खड्काले पनि आफूले उत्पादन गरेको १ सय ८० क्विन्टल आलु बजार पुर्‍याउन सकेका छैनन् ।

बजार नपाएर कुहियो आलु

बाग्चौर नगरपालिका–११ बाफुखोलाका रुद्रबहादुर ओलीले दुई दशकदेखि १० रोपनी जग्गामा आलुखेती गरिरहेका छन् । यो वर्ष उनले उत्पादन गरेको झन्डै २ सय क्विन्टल आलु घरमै थन्किएको छ । उनका छिमेकी मरिचमान खड्काले पनि आफूले उत्पादन गरेको १ सय ८० क्विन्टल आलु बजार पुर्‍याउन सकेका छैनन् ।

मौलाउँदै चरेश खेती

प्रतिबन्धित लागूऔषध चरेसको निर्बाध उत्पादन भइरहेको छ । जिल्लामा भदौ, असोज र कात्तिकमा मात्रै २ सय क्विन्टल बढी उत्पादन भएको अनुमान छ । कानुनी रूपमा कडा कारबाहीको व्यवस्था भए पनि यहाँ खुलेआम चरेस उत्पादन र बिक्री भइरहेको हो ।