मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजेटिभ | Nagarik News - Nepal Republic Media

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिहीबार दिउँसोसम्ममा गरिएको पिसिआर परीक्षणमा मुगुका एकसहित एक सय ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित सामग्री

मुगुमा ५ जान विद्यार्थीलाई कोरोना पोजेटिभ देखियो

हिमाली जिल्ला मुगुको मुगमकामारोङ गाउँपालिकाको एक विद्यालयमा कोरोना पोजेटिभ देखिएको छ ।नेपाल राष्ट्रिय आधारभूत आावासीय बिद्यालय तामाकामा अध्यानरत केही विद्यार्थीहरूमा सामान्य टाउको दुख्ने जरो आउर्ने लक्ष्य देखिएको बिरामी बालबालिकाहरू मंगलबार पुलुमा उपचार गराउन आउँदा ८ जना विद्यार्थीलाई कोभिड–१९ एन्टिजेन टेस्ट गर्दा ५ जनामा पोजेटिभ देखिएको र पालिकाभित्र रहेका सबै क्षेत्रमा बसोबास गर्दै आएका आम नागरिकहरूलाई […]

बुधबार आइसोलेसनबाट निस्केका अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना पोजेटिभ

अघिल्लो बिहिबार कोरोना संक्रमण पुष्टी भएका अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आजफेरि कोरोना पोजेटिभ देखिएको छ । मंगलबार, बुधबार, बिहिबार र शुक्रबार परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएकोमा आज गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । बाइडेनलाई कुनै लक्षण भने नदेखिएको ह्वाइटहाउसले जनाएको छ । एन्टीभाइरल प्याक्सलोभिड सेवन गरेका कतिपय संक्रमितमा दोहोरिएर कोरोना पोजेटिभ देखिएको र बाइडेनलाई पनि […]

अक्षयमा देखियो ‘कोरोना पोजेटिभ’

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमारले प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने नपाउने भएका छन् ।  उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पोजेटिभ भएको कारणले गर्दा कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन नसक्ने बताएका छन् । दोस्रो पटक कोरोना महामारीको शिकार भएका अक्षयले ट्विटमा आफू सहभागी हुने चाहना पुरा नभएकोमा दुःख व्यक्त गरेका हुन् ।  ‘कान्स २०२२ […]

भारतबाट फर्केकामा देखियो कोरोना पोजेटिभ

१६ वैशाख, बुटवल । रुपन्देहीको बेलहिया नाकामा भारतबाट नेपाल फर्किएका काठमाडौंका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बेलहिया हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गर्दा काठमाडौंका २३ बर्षीय पुरुषमा पोजेटिभ देखिएको बेलहिया हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी लालमणि चौधरीले जानकारी दिए । गत चैत ५ यता कोरोना पोजेटिभ केस देखिएको यो पहिलो भएको चौधरीले बताए । […]

न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ

अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना पोजेटिभ देखिएको छ। मेयर एरिक आडम्सलाई कोरोना पोजेटिभ देखिएको उनको कार्यालयले जनाएको छ।

कोरोना पोजेटिभ देखिएका एमाले सचिव आचार्यलाई अस्पताल लगियो

कोरोना भाइरसको संक्रमण देखिएका नेकपा एमालेका सचिव भीम आचार्यलाई अस्पताल लगिएको छ। चितवनमा जारी १०औं महाधिवेशनमा आएका आचार्यलाई शुक्रबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो।

गण्डकी प्रदेश : जसले मागे कोरोना परीक्षण, उसैलाई पोजेटिभ

काठमाडौं : गण्डकी  प्रदेशसभाका तीन जना सांसदमा कोरोना पोजेटिभ देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नेकपा एमालेका राजीव पहारी (कास्की), प्रभा कोइराला (कास्की)  तथा कांग्रेस सांसद मनकुमारी गुरुङ (गोरखा), प्रदेशसभा सदस्यलाई कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, एकजना मर्यादापालकमा पनि कोरोना पुष्टि भएको छ। कोरोना पोजेटिभ देखिनेमा मर्यादापालक सुष्मा गुरुङ हुन्।मंगलबार बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको केही बेरमै एमाले सांसद

कोरोना पोजेटिभ व्यक्ति सीमा नाकामा सार्वजनिक बसमै यात्रामा!

स्वास्थ्य मन्त्रालयले कोरोना पोजेटिभ आएका सबै व्यक्तिलाई अस्पताल वा आइसोलेसनमा १० दिन अनिवार्य राख्नुपर्ने जनाएको हो।

पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ

काठमाडौं । एक व्यक्तिलाई वर्षमा कति पटक कोरोना होला अनुमान गर्न सकिदैन । एक पटक कोरोना भयो भने फेरि हुने चान्स निकै कम हुने स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । तर भारतमा एक महिलामा ५ महिनामा ३१ पटक कोरोना पोजेटिभ देखिएको छ । राजस्थानको भरतपुर की एक ३५ वर्षीय महिलाको पछिल्लो पाँच महिनामा कोरोना भाइरसको परीक्षण... The post पाँच महिनामा ३१ पटक कोरोना पोजेटिभ appeared first on Purbeli News.

कोरोना रिजल्ट ३१ पटकसम्मै पोजेटिभ, ६ महिनाअघि गरिएको थियो पहिलो टेस्ट

जयपुर : भारत जयपुरस्थित भरतपुरकी एक महिलालाई ३१ पटकसम्म कोभिड-१९ पोजेटिभ देखाइरहेको छ। ती महिलालाई कोरोना भाइरसको रिजल्ट कहिले नेगेटिभ आउने हो अझै पत्तो लागेको छैन। गत वर्षको अगस्ट २४ मा उनलाई पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो। त्यसयता उनले ३१ पटक कोरोना चेक गरिन्। यीमध्ये १४ पटक आरटी पीसीआर विधिबाट…