माओवादी नेताको प्रश्न : नेपाल अमेरिकी सैनिक कार्यक्रममा जोडिन खोजेको हो ?

२६ जेठ, काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले नेपाल अमेरिकी सैनिक र रणनीतिक कार्यक्रममा जोडिन खोजको हो ? भनी सरकारलाई प्रश्न गरेका छन् । नेपाल र अमेरिकाबीच स्टेट पार्टनरसिप प्रोग्रामको सम्झौता हुन लागेको र उक्त सम्झौतामार्फत नेपाल सैनिक र रणनीतिक कार्यक्रमहरुमा जोडिन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनको भनाइ […]

सम्बन्धित सामग्री

उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । […]

सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते

काठमाडौँ- सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिकलाई सामान्य चोटपटक लागेको जनाइएको छ । अन्य दुई जनालाई भने सामान्य घाइते भएका छन । संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी […]

नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन खोजियो : वामदेव

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन ल्याइएको दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘एसपिपी सम्झौता वास्तमा नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन ल्याइएको छ। अहिले पक्ष विपक्षमा विचार आउन थालेपछि नेपालाई त्यसमा सहभागी गराउन हुँदैन भनेर कांग्रेस र एमालेका नेताहरूले बुझ्नुभएको छ। अहिले संसदले पनि बुझेका छ।’प्रतिनिधिसभामा कुरा उठेपछि एसपिपी सम्झौता गर्न प्रधानमन्त्री अम

अफगानिस्तानमा अझै चार सयभन्दा धेरै अमेरिकी सैनिक छन् - पेन्टागन

काठमाण्डाै – अफगानिस्तानमा अझै पनि सयाैँकाे सङ्ख्यामा अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरू सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिए पनि चार सय ३९ जना अफगानिस्तानमै रहेको जनाएको हो । अमेरिकाको नेतृत्वमा गएको सैनिक गठबन्धनका धेरैजसाे सैनिकहरू तालिबान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए ।सिनेटमा भएको एउटा सुनुवाइका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा चार सय ३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिनुभएकाे हाे...

अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयो : बाइडेन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्। २० वर्ष लामो युद्धको अन्त्य गर्दै अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्। ‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू […]

काबुलमा अमेरिकी सैनिक मारिएपछि बाइडेन निशानामा

वासिङ्टन– अमेरिकी प्रतिनिधि सभामा शीर्ष रिपब्लिकन नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनको कडा निन्दा गरेका छन् । अफगानिस्तानको काबुल विमानस्थलको बाहिर भएको विस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएपछि रिपब्लिकन नेता केभिव म्याकार्थीले डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीसँग सल्लाह नगरी सदनका सदस्यहरुलाई अगस्टको विदाकै बीचमा कानुन बनाउने विषयमा बिचार गर्न भनेका छन् । उनले कानुन बनाएपछि अफगानिस्तानबाट सबै […]

इराकबाट अमेरिकी सैनिक फिर्ता हुँदै

अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै वर्षको अन्त्यसम्म इराकबाट सेना फर्काउने घोषणा गरेका छन् । राष्ट्रपति बाइडेनका अनुसार इराकी सेनालाई तालिम र सल्लाह दिने काम भने जारी रहनेछ । ह्वाइटहाउसमा इराकी प्रधानमन्त्री मुस्तफा अल–कदिमीसँगको वार्तापछि बाइडेनले यस्तो घोषणा गरेका हुुन् । इराकमा अहिले झन्डै २५ सय अमेरिकी सैनिक छन् । उनीहरु इस्लामिक स्टेटका बाँकी रहेका लडाकुहरुले गर्नसक्ने संभावित आक्रमणका लागि तयारी अवस्थामा बसेका छन् । २०२० को जनवरीमा राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा शीर्

युद्धमा खटिँदै आएका अमेरिकी सैनिक यो वर्षको अन्त्यसम्ममा इराकबाट फिर्ता हुने

अमेरिकी सैनिकहरु यो वर्षको अन्त्य (सन् २०२१) सम्ममा इराकबाट फिर्ता हुने भएका छन् । राष्ट्रपति जो बाइडेनले युद्धमा अमेरिकी सैनिक वर्षको अन्त्यसम्ममा इराकबाट फिर्ता हुने घोषणा गरेका हुन् । युद्धमा खटिने सैनिक फिर्ता भए पनि इराकी सेनालाई तालिम तथा सल्लाह प्रदान गर्ने प्रयोजनमा खटिएका अमेरिकी सैनिक अधिकारी भने कायम रहने छन् । अमेरिकाले इराकी सैनिकलाई […]