वासिङ्टन– अमेरिकी प्रतिनिधि सभामा शीर्ष रिपब्लिकन नेताले अमेरिकी राष्ट्रपति जो बाइडेनको कडा निन्दा गरेका छन् । अफगानिस्तानको काबुल विमानस्थलको बाहिर भएको विस्फोटमा १३ जना अमेरिकी सैनिक मारिएपछि रिपब्लिकन नेता केभिव म्याकार्थीले डेमोक्रेटिक सभामुख न्यान्सी पेलोसीसँग सल्लाह नगरी सदनका सदस्यहरुलाई अगस्टको विदाकै बीचमा कानुन बनाउने विषयमा बिचार गर्न भनेका छन् । उनले कानुन बनाएपछि अफगानिस्तानबाट सबै […]