अमेरिकाले युरोपमा सैनिक शक्ति विस्तार गरेको भन्दै रसियाले खेद प्रकट गरेको छ। युक्रेनमा रसियाले सैनिक हस्तक्षेप गर्न लागेको भन्दै अमेरिकाले सैनिक ट्रुप पठाएपछि यस्तो प्रतिक्रिया आएको हो।
अमेरिकी कदमलाई 'विध्वंसात्मक' भन्दै राजनीतिक समाधानको विषयलाई थप तनावपूर्ण बनाएको मस्कोको भनाइ छ।
पेन्टागनले २ हजार अमेरिकी सैनिक नर्थ कोरालिनाबाट पोल्यान्ड जर्मनीतर्फ पठाएको जनाएको…