सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते

काठमाडौँ- सिरियामा रकेट आक्रमणबाट तीन अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिकलाई सामान्य चोटपटक लागेको जनाइएको छ । अन्य दुई जनालाई भने सामान्य घाइते भएका छन । संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी […]

सम्बन्धित सामग्री

रकेट आक्रमणमा तीन अमेरिकी सैनिक घाइते

वासिङ्टन ।  रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ। मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ । संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी सिरियाको […]

सिरियामा रकेट आक्रमण : ३ अमेरिकी सैनिक घाइते

रकेट हमलामा  सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन् । अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर  जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले विज्ञप्ति मार्फत जनाएको छ।मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिक सामान्य चोटपटक लागेको छ। अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ  । संदिग्ध इरान समर्थित लडाकुहरुले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी  बेसमा रकेटहरू प्रहार गरेका थिए।अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्

अमेरिकी सैनिकको परमाणु पनडुब्बी चीन सागरमा दुर्घटना

काठमाडौं : अमेरिकी सैनिकको परमाणु पनडुब्बी दक्षिण चीन सागरमा दुर्घटनामा परेको छ। समुद्री सतहभित्र पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किएको जनाइएको छ। पनडुब्बी ठोक्किँदा १५ अमेरिकी सैनिक घाइते भएको जनाइएको छ। यूएसएस कनेक्टिकट पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किँदा १५ सैनिक घाइते भएको अमेरिकी अधिकारीले पुष्टि गरेका छन्। के कारणले पनडुब्बी अपरिचित वस्तुसँग ठोक्किन पुग्यो भन्नेबारे स्पष्ट नपारिएको बीबीसीले जनाएको छ। ताइवानको वायु रक्षा क्षेत्रमा हालै मात्र चिनियाँ सैनिकले सैन्य विमान परेड गरिरहेका

काबुल घटनामा ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छन् । घटनामा घाइते हुनको कुल संख्या १ सय ५० भन्दा धेरै रहेको अफगानी स्वास्थ मन्त्रालयले जनाएको छ । ३१ अगस्टको समयसीमा सकिन लागेका बेला अमेरिका र अन्य देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट निकाल्ने कार्य तिव्र ग

काबुल विमानस्थलबाहिर भएको विस्फोटमा परी ४ अमेरिकी सैनिकको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको विस्फोटमा परी चार अमेरिकी सैनिकको मृत्यु भएको छ । काबुलमा रहेका अमेरिकी राजदूतले कम्तीमा चार जना अमेरिकी सैनिकको मृत्यु भएको बताएको ‘द गार्डेन’ले जनाएको छ ।  ‘द वाल स्ट्रिट जोर्नल’ कम्तीमा तीन अमेरिकी सैनिक घाइते भएको जनाएको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यकका अनुसार बिहीबार साँझ भएका दुई...

पूर्वी अफगानिस्तानमा आक्रमण : दुई अमेरिकी सैनिकको ज्यान गयो

काठमाण्डौं - पूर्वी अफगानिस्तानमा भएको आक्रमणमा दुई जना अमेरिकी सैनिकको ज्यान गएको छ ।  आक्रमणमा परेर ६ जना अमेरिकी सैनिक घाइते भएका छन् । नानगाहार प्रान्तमा रहेको अमेरिकी र अफगानी सुरक्षाकर्मी भएको ठाउँमा आक्रमण भएको अमेरिकी सेनाले जनाएको छ । अझै पनि १३ सय अमेरिकी सैनिक अफगानिस्तानमा रहेका छन्...

इरानले गरेको आक्रमणमा अमेरिकी सैनिक घाइते भएको सैन्य गठबन्धनद्वारा स्वीकार

इरानले गत हप्ता इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा गरेको आक्रमणमा अमेरिकी सैनिकहरु घाइते भएको खुलेको छ। अमेरिकाले पहिला सो आक्रमणमा आफ्‍नो सेनामा कुनै क्षति नपुगेको दावी गरेको थियो। इरानले भने ८० जना अमेरिकीहरु सो हवाई आक्रमणमा मृत्यु भएको दावी गरेको थियो। ‘जनवरी ८ मा इरानले अल असाद एयर बेसमा