उत्तर कोरियाले अमेरिकी सैनिक निस्कासन गर्ने

एजेन्सी । दक्षिण कोरियाबाट गत जुलाईमा अवैधानिक रुपमा उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिकलाई उत्तर कोरियाले देश निकाला गर्ने भएको छ । गत जुलाइमा दक्षिण र उत्तर कोरिया छुट्याउने विभाजन लाइन क्षेत्रको घुमघामका क्रममा त्यहाँबाट भागेर उत्तर कोरिया प्रवेश गरेका अमेरिकी सैनिक ट्राभिस किङलाई निस्कासनको निर्णय गरिएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले जनाएको छ । […]

सम्बन्धित सामग्री

उत्तर कोरिया छिरेका अमेरिकी सैनिकले भने- नश्लीय विभेद भएपछि शरण लिन आएँ

प्योङयाङ । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङलाई लिएर ठूलो दाबी गरेको छ । उत्तर कोरियाले अमेरिकी सैनिक ट्राभिस किङमाथि अमेरिका र अमेरिकी सेनामा अमानवीय दुर्व्यवहार र जातीय भेदभावका कारण यहाँ शरण खोजेको दाबी गरेको छ । उत्तर कोरियाको राज्य मिडियाका अनुसार जुलाई १८ मा दक्षिण कोरियाबाट ट्राभिस किङ सिमा पार गरेर आएको पहिलोपटक सार्वजनिक […]