अमेरिकी सैनिकहरु यो वर्षको अन्त्य (सन् २०२१) सम्ममा इराकबाट फिर्ता हुने भएका छन् । राष्ट्रपति जो बाइडेनले युद्धमा अमेरिकी सैनिक वर्षको अन्त्यसम्ममा इराकबाट फिर्ता हुने घोषणा गरेका हुन् । युद्धमा खटिने सैनिक फिर्ता भए पनि इराकी सेनालाई तालिम तथा सल्लाह प्रदान गर्ने प्रयोजनमा खटिएका अमेरिकी सैनिक अधिकारी भने कायम रहने छन् । अमेरिकाले इराकी सैनिकलाई […]