नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन खोजियो : वामदेव

काठमाडौं : राष्ट्रियसभा सदस्य वामदेव गौतमले स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन ल्याइएको दाबी गरेका छन्। राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भने, ‘एसपिपी सम्झौता वास्तमा नेपाललाई अमेरिकी सैनिक गठबन्धनको हिस्सा बनाउन ल्याइएको छ। अहिले पक्ष विपक्षमा विचार आउन थालेपछि नेपालाई त्यसमा सहभागी गराउन हुँदैन भनेर कांग्रेस र एमालेका नेताहरूले बुझ्नुभएको छ। अहिले संसदले पनि बुझेका छ।’प्रतिनिधिसभामा कुरा उठेपछि एसपिपी सम्झौता गर्न प्रधानमन्त्री अम