काठमाडौं । बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रीक उत्पादन नेपाल आउने भएको छ । अटोमोवाइल बिक्रेता कम्पनीहरुले यसलाई ल्याउने प्रक्रिया सुरु गरिसकेका छन् । बीएडब्लूको सानो इलेक्ट्रीक ह्याचब्याक कार ब्रम्बी नेपाल ल्याउनेगरी आयातकर्ताहरुले कम्पनीसँग मूल्यमा नेगोसियसन गरिरहेको बुझिएको छ । ब्रम्बी ह्याचव्याक दशै अगाडि नै नेपाली बजारमा प्रबेश गर्ने एक ब्यवसायीले बताए । ती ब्यवसायीका अनुसार […]