काठमाडौं । स्कोडाले सन् २०२० मा अन्तर्राष्ट्रिय बजारमा उतारेको इलेक्ट्रीक कार ‘इन्याक आइभी’ नेपाल आउने पहिलो इलेक्ट्रीक कार बन्न सक्ने देखिएको छ । अहिले यसको अन्तर्राष्ट्रिय बजारमा बुकिङ ७५ हजार यूनिट रहेको कम्पनीले जनाएको छ । स्कोडाले भारतमा यसको एसेम्बल गर्ने योजना बनाएसँगै नेपाल आउने सम्भावना बढेको हो । स्कोडाले भारतमा सन् २०२३ बाट उत्पादन […]