‘इलेक्ट्रा प्लस’ ब्राण्डको सानो इलेक्ट्रीक कार नेपालमा

काठमाडौं । साना विद्युतीय कार नेपाल आउने क्रम बढेको छ । लामो समयदेखि नेपालको विद्युतीय क्षेत्रमा काम गर्दै आएका मानिसहरुले मिलेर नयाँ इलेक्ट्रीक कार नेपाल ल्याएका छन् । चीनमा उत्पादन भएका विद्युतीय कार कस्मिक इलेक्ट्रीकल इन्जिनियरिङ एशोसिएट अन्तर्गतको कस्मिक मोटर्स प्रालिले नेपाल ल्याएको हो । कम्पनीले यसलाई ‘इलेक्ट्रा प्लस’ ब्राण्डमा विक्री वितरण गर्ने जनाएको छ […]

सम्बन्धित सामग्री

यस्तो देखियो कियाको सबैभन्दा सानो इलेक्ट्रीक एसयूभी

काठमाडौं । कोरियन कार निर्माता कियाले आफ्नो ईभी सिरिजमा सबैभन्दा सानो एसयूभी ईभी-२ को परीक्षण सुरु गरेको छ । कम्पनीले सन् २०२५ मा बजारमा ल्याउने अनुमान गरिएको ईभी-२ मूल्यको हिसावले पनि ईभी सिरिजको सबैभन्दा सस्तो मोडल हुनेछ । कोरियन मार्केटमा हुन्डाईले बिक्री गर्दै आएको इन्स्टर इलेक्ट्रीक एसयूभीबाट प्रेरित देखिने ईभी-२ कियाको ग्लोवल डिजाइन ल्याङ्गवेजमा आधारित […]

इलेक्ट्रीक ‘ब्रम्बी’ ह्याचब्याक नेपाल आउने

काठमाडौं । बेइजिङ अटोमोवाइल वर्क (बीएडब्लू)को इलेक्ट्रीक उत्पादन नेपाल आउने भएको छ । अटोमोवाइल बिक्रेता कम्पनीहरुले यसलाई ल्याउने प्रक्रिया सुरु गरिसकेका छन् । बीएडब्लूको सानो इलेक्ट्रीक ह्याचब्याक कार ब्रम्बी नेपाल ल्याउनेगरी आयातकर्ताहरुले कम्पनीसँग मूल्यमा नेगोसियसन गरिरहेको बुझिएको छ । ब्रम्बी ह्याचव्याक दशै अगाडि नै नेपाली बजारमा प्रबेश गर्ने एक ब्यवसायीले बताए । ती ब्यवसायीका अनुसार […]

यस्तो हुनेछ हुन्डाईको सस्तो इलेक्ट्रीक कार

काठमाडौं । आयोनीक नामबाट इलेक्ट्रीक कार उत्पादन गर्दै आएको हुन्डाईले बिक्री गर्ने सबैभन्दा सस्तो मोडल कोना इलेक्ट्रीक हो । आयोनीक-५ र आयोनीक-६ दुबै प्रिमियम मोडल भएको कारण नेपाल जस्ता बजेट कार चाहिने देशमा यसको बिक्री राम्रो हुन सकेको छैन । कोरियन निर्माता हुन्डाईले आफ्नो सबैभन्दा सानो इलेक्ट्रीक कारको सडक परिक्षण गरिरहेका तस्विरहरु बाहिर आएका छन् […]

निसानको इलेक्ट्रीक ह्याचव्याक, जापानमा रेकर्ड बनाउँदै

काठमाडौं । जापानी कार उत्पादक निसानले बनाएको सानो ह्याचव्याक कार साकुराले निकै राम्रो चर्चा कमाउन सफल भएको छ । इलेक्ट्रीक कारको निकै सानो बजार रहेको जापानमा कुल ईभी बिक्रीको झण्डै आधा साकुरा सिटी कारको बिक्री भएसँगै यसको चर्चा चुलिएको हो । जापानमा निसानको साकुरा मोडल ३५ हजारभन्दा बढि बिकेको हो । यो संख्या जापानमा बिकेको […]

हुन्डाईले सानो साइजको इलेक्ट्रीक क्रसओभर मोडल ल्याउने

काठमाडौं । विश्वभर विद्युतीय कारको माग उच्च भएसँगै कोरियन अटो जाइन्ट हुन्डाईले सानो साइजको इन्ट्री लेभल इलेक्ट्रीक क्रसओभर कार बजारमा ल्याउने तयारी गरिरहेको रिपोर्ट ‘कारस्कुप डटकम’ले प्रकाशित गरेको छ । यद्यपि, हुन्डाई मोटर ग्रुपले भने यस विषयलाई कुनै आधिकारीक पुस्टि गरेको छैन । कोरियन बजारमा हुन्डाईले बिक्री गर्दै आएको क्यास्पर माइक्रो एसयूभी मोडलमा आधारित रहेर […]

एयर मिनीको सफलतापछि विलिङको अर्को इलेक्ट्रीक कार

काठमाडौं । सानो तर, स्मार्ट सिटी कार उत्पादन गरेर चर्चा कमाएको विलिङले अर्को इलेक्ट्रीक कार देखाएको छ । अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ कम्पनी एसएआईसी ग्रुप र चीनकै अर्को कम्पनी विलिङ मिलेर विलिङ ब्राण्डमा साना सहर केन्द्रित इलेक्ट्री कार बनाउँदै आएका छन् । विलिङको एयर मिनी एक महिना अघि मात्रै नेपाल आएको थियो । यस्तोमा […]

१५० किलोमिटर रेन्ज दिने इलेक्ट्रीक कार ल्याउँदै एमजी

काठमाडौं । एमजी इन्डियाले भारत कै सबैभन्दा कम मूल्यको इभी ल्याउने भएको छ । कम्पनीले सानो ब्याट्री र सहर केन्द्रीत कार ल्याउन लागेको हो । एमजीले सानो सहर केन्द्रीत इलेक्ट्रीक कार भारतमा उत्पादनको काम अगाडि बढिरहेको विभिन्न रिपोर्टहरु बाहिर आएका छन् । कम्पनीले यो सानो कारको ‘ई२३०’ नाम दिएर उत्पादनको काम गरिरहेको हो । निकै […]

कम मूल्यको इलेक्ट्रीक कार बनाउन जुट्यो सिट्रोन, आउला नेपाल ?

काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले पनि अर्को वर्ष विद्युतीय कार बजारमा ल्याउने जनाएको छ । सिट्रोनले भारतीय बजारमा उत्पादन गर्ने सानो इलेक्ट्रीक क्रसओभर नेपाल पनि आउने छ । कम्पनीले सन् २०२३ मा नै बजारमा ल्याउने घोषणा गरेको नयाँ इभी सिट्रोन सि थ्रीमा आधारित रहने बताइएको छ । सिट्रोनका सीईओ कार्लोस ट्याभेसले मिडियासँग भनेका […]

एमजीले सानो इलेक्ट्रीक कार ल्याउने, रेन्ज १५० किमि

काठमाडौं । एमजी (मोरिस ग्यारेज)ले सानो इलेक्ट्रीक कार ल्याउने भएको छ । कम्पनीले सहर केन्द्रीत सानो इलेक्ट्रीक कार ल्याउने तयारी गरेको हो । चीनमा एसएआईसी-जीएम-विलिङ मिलेर साना इलेक्ट्रीक कार उत्पादन र विक्री गरिरहेका छन् । एसएआइसीको स्वामित्वमा रहेको एमजी ब्राण्डमा पनि सानो इभी ल्याउन लागेको हो । एसएआईसी-जीएम-विलिङको ‘ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल’ (जीएसइभी) प्लेटफर्ममा कम्पनीले […]

सानो र सुन्दर इलेक्ट्रीक कार अर्को महिना नेपाल आउने, कति पर्ला मूल्य

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी ग्रेटवाल मोटर्सको इलेक्ट्रीक ब्राण्ड ओराले उत्पादन गरेको पहिलो मोडल ‘आर १’ जनवरीमा नेपाल आउने पक्का भएको छ । सहर लक्षित यो सानो र सुन्दर इलेक्ट्रीक कार कम मूल्य र उत्कृष्ट फिचरले भरिपूर्ण हुने छ । विद्युतीय कारमा मानिसले सबैभन्दा धेरै खोज्ने विषय यसको रेन्ज र ग्राउन्ड क्लियरेन्स हो । […]