गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको नयाँ कार्यसमितिका लागि आइतवार हुने सातौँ अधिवेशनका लागि दुई जनाले दावी गरेका छन । नयाँ कार्यकाल (२०२१—२३)का लागि संयोजक दाबी गर्नेमा वर्तमान कार्यसमितिका उपसंयोजक भीमसेन राय (भीम), निवर्तमान उपसंयोजक दीपेश खत्री रहनु भएको छ । वर्तमान सचिव विमानसिंह मोक्तान सहित तीन जनाको दावीपछि सहमतिका लागि शनिबार साझँ …