एनआरएनए क्षेत्रीय भेला तयारी पूरा

गैरआवासीय नेपाली संघ एनआरएनए जापान अन्तरगतका क्षेत्रीय सम्मेलन आगामी शुक्रबार र शनिबार हुने भएको छ । सो भेला गत जनवरीमा हुने तय गरिए पनि त्यतिबेला स्थगित गरिएको थियो । स्थानीय आयोजक एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीका अनुसार एनआरएनए जापानको आयोजनामा चिवाको ईचिखावामा मार्च ४ र ५ तारिक दुईदिने भेलामा हुन लागेको हो …