चिवामा एनआरएनए क्षेत्रीय भेला आयोजना हुने

गैरआवासीय नेपाली संघ एनआरएनए जापान अन्तर्गतका क्षेत्रको सम्मेलन आगामी जनवरी अन्तिम साता हुने भएको छ । स्थानीय आयोजक एनआरएनए जापान चिवा क्षेत्रीय समितिका संयोजक मुक्तिराज रेग्मीका अनुसार एनआरएनए जापानको आयोजनामा चिवाको ईचिखावामा २९ र ३० तारिक दुईदिने भेलामा हुन लागेको हो । भेलामा जापानभरि रहेका करिव १२ क्षेत्रका क्षेत्रीय प्रतिनिधिहरु सहित विभिन्न संघसस्थाका पदाधिकारीहरुको विशेष …

सम्बन्धित सामग्री

पार्टी खोलेर चुनाव लड्न पूर्वराजालाई माधव नेपालको चुनौती

दाङ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनावमा लड्न चुनौती दिएका छन् । शुक्रबार एकीकृत समाजवादी दाङले आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले शासन चलाउने इच्छा भए पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन् । राजा […]

जबजको सान्दर्भिकता सकिएको छैन : माधव नेपाल

रुपन्देही । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जबजको सान्दर्भिकता अझै नसकिएको बताएका छन् । ‘जबज सकियो भन्नु बहुदलीय प्रतिस्पर्धा अस्वीकार गर्नु हो । जन्मजात जबजको विरोध गर्नेहरुले मात्र यसको विरोध गर्न सक्छन्’ एकीकृत समाजवादी दाङले शुक्रबार आयोजना गरेको क्षेत्र नं १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने […]

जनवरी २१ मा एनआरएनए जापानको क्षेत्रीय भेला

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले आउँदो जनवरी २१ का दिन वार्षिक नीति तथा योजना तर्जुमाका लागि क्षेत्रीय भेलाको आयोजना गर्ने भएको छ । एनआरएनएको विधान २०२१ को संशोधन सहितको विधान २०२३ को परिच्छेद ४ को दफा ३ मा उल्लेखित क्षेत्रीय भेलाको प्रावधान बमोजिम जापानमा रहेका क्षेत्रीय समितिको भेला आयोजना गर्न लागिएको हो । …

सोबिताको उपस्थितिमा जापानमा क्षेत्रीय भेला र अन्तर्क्रिया

जापान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवास नेपाली सम्पर्क विभाग केन्द्रीय समितिले जापानको ओसाका सहरमा क्षेत्रीय भेला आयोजना गरेको छ । यही जुन महिनाको ३ तारिखको दिन ओसाकाको किन्की क्षेत्रमा भेला आयोजना गरिएको हो । रास्वपा केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सोबिता गौतमको आतिथ्यतामा आयोजना हुने भेलाले नेतृत्वसमेत चयन गर्ने प्रवास नेपाली सम्पर्क […]

बारा २ उपनिर्वाचन : जनमतले बढायो गतिविधि, आज क्षेत्रीय भेला गर्दै

जनकपुरधाम । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीले गतिविधि बढाएको छ । आज बरियारपुरमा जनमतले क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नेताहरू सहभागी छन् । भेलामा जनमतले ठूलो संख्यामा नेता कार्यकर्ता उतारेका छन् । माओवादी केन्द्र त्यागेर चुनाव […]

जापानमा ओलीपक्षीय प्रवासी नेपाली एकता मञ्चको क्षेत्रीय भेला सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवासी नेपालीहरुको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च (च्युवु) नागोयाको क्षेत्रीय भेला शनिवार सम्पन्न भएको छ । नेकपा विभाजनपछि प्रवासमा पनि त्यसको प्रभाव परिरहेको अवस्थामा ओली पक्षीय भेला आयोजना गरिएको हो ।