एनआरएनए जापान र कास्की-पोखरा समाज जापानले गर्यो अध्यक्ष थापालाई स्वागत

जापान भ्रमणमा रहनुभएकी गैरआवासीय नेपाली संघ एनआरएनए केन्द्रीय अध्यक्ष रविना थापालाई एनआरएनए जापान र कास्की पोखरा समाज जापानले स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा समाजले एनआरएनएले पोखरा महेन्द्रपुल नजिक बनाउदै गरेको “बगैचा र शौचालय” निर्माणमा आर्थिक सहयोग समेत गरेको छ । कस्केलीहरुको तर्फबाट कास्की पोखरा समाज जापानका अध्यक्ष सन्देश अधिकारीले एक …

सम्बन्धित सामग्री

“सिग्नेचर” चलचित्र टोकियोमा प्रदर्शन

सभ्य सिर्जना प्रा. लि. को व्यानरमा निमार्ण भएको चलचित्र यहि १४ मे २०२३, सिग्नेचर जापानको टोकियोभित्र पर्ने शिनओकोवुमा रहेक‍ो सोलमारी मुरा हलमा प्रदर्शन गरिएको छ  । न्यू आईटिभेन्चर, एनआरएनए जापान र कास्की पोखरा समाज जापान सह आयोजक रहेको सो कार्यक्रममा मिडिया पाट्नरको रूपमा नेपाल जापान डट कम, निस्पक्ष न्यूज र जापान समाचार डट कम रहेका …

विष्णुप्रसाद सुवेदी विश्वद्धारा एनआरएनए उपाध्यक्षमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान चिवा क्षेत्रीय समितिका निवर्तमान संयोजक विष्णुप्रसाद सुवेदी विश्वले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्की पोखरा समाज जापानका अध्यक्ष समेत रहनुभएका सुवेदी जापानवासी नेपालीहरुको हरेक सुखदुखमा साथ दिन एनआरएनए जापानको नेतृत्वभित्र रहेर उपाध्यक्ष पदमा सहभागि हुन खोजेको बताउनु भयो । स्थानीय समुदायमा सामाजिक कार्य गर्न हरेक तरहले सकृय …