गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी काश्की जिल्ला शाखा पोखराको निमार्णधीन भवनमा २० लाख रुपैयाँको खर्चेर सो रुम बनाउन लागेको हो । विरामीहरुका लागि संकलित ब्लडको ल्याव टेस्टपछि निश्चित समयसम्मको मानइनस् ४६ डिग्रीसम्मको कोल्ड रुममा अनिवार्य …