गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिवा क्षेत्रीय समितिकी निवर्तमान उपसंयोजक लक्ष्मी केसी महर्जनले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्रीय समितिमा रहँदा युवा तथा प्रवासी नेपालीहरुका लागि विभिन्न तहमा जनचेतनामुलक कार्यक्रमको संयोजन गरी चर्चा कमाउनु भएकी केसीले केन्द्रीय समितिमा रहेर काम देखाउने दावी गर्नु भएको छ । निनर्वाचन कार्यतालिका अनुसार भोली बिहिबार आँकाक्षी …