एनआरएनए जापान, कान्तोमा उम्मेदवारी मनोनयन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको उमेदवारी मनोनयन जारी रहेको छ । कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालका लागि उम्मेदवारी अनुप गौतमबाट सुरू भएको छ । कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वका लागि आज (जुन २३) उम्मेदवारी मनोनयन तोकिएको छ । कुनै पनि पदको उम्मेदवार दिन योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आज जापानी समय अनुसार दिउसो …