गैरआवासीय नेपाली संघ एनआरएनए जापान क्षेत्रीय समिति चिवाको नयाँ संयोजकमा मुक्तिराज रेग्मी सर्वसम्मत चयन भएका छन्। आईतबार चिवाको फुनावासीमा भएको दोश्रो अधिवेशनले नयाँ कार्यकाल २०२१(२३ का लागि रेग्मीलाई संयोजकमा चुनेको हो। यस्तै नवगठित कार्यसमितिको उपसंयोजकमा सुरज राई र राजन भट्टराई पनि सर्वसम्मत रहे। राईले उपसंयोजकमा पुन दोहोर्याएका हुन। यस्तै गरी समितिको नयाँ सचिवमा शंकर सुवेदी, …