एनआरएनए जापान आइसीसी सदस्यमा सुमन कार्कीको उम्मेदवारी दर्ता

काठमाडौं, ९ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को सदस्यमा जापानबाट युवा व्यवसायी सुमन कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-२०२५ का लागि सदस्य पदमा जापानबाट युवा व्यवसायी कार्कीले उम्मेदवारी दर्ता गरेका हुन् । नेपालमा लामो समय व्यवसाय गरेर जापान गएका कार्की जापानमा पनि सफलतापूर्वक आफ्नो […]

सम्बन्धित सामग्री

एनआरएनए जापान नेतृत्वमा सात जनाको दावी (पुरा नामावली सहित)

गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नयाँ नेतृत्व २०२१—२३ चयनका लागि पहिलो चरणको उम्मेदवारी दर्ता समय सकिएको छ । निर्वाचन समितिका अनुसार यस पटक नयाँ नेतृत्व होडमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन । गत बिहिबार बिहानबाट सुरु भएको उम्मेदवारी दर्ता समय शुक्रबार बेलुका सकिदासम्म एक अध्यक्ष पदमा सात जनाले उम्मेदवारी दावी गरेको निर्वाचन समितिले जनाएको …