जबराको बयान : समिति र संसद्माथि नै प्रश्न

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्‍को  महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसद्‍माथि नै प्रश्न उठाएका छन् । समितिले जबरासँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा घुमाउरो र समिति तथा संसद्‍माथि नै प्रश्न उठाएका हुन् । न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा जबराले प्रतिप्रश्न गर्दै समिति र संसद्‍माथि प्रतिप्रश्न गरेका हुन् ।  ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रि

सम्बन्धित सामग्री

सुन तस्करी प्रकरण: छानबिन समितिलाई पूर्व सभामुख महराले दिए बयान

काठमाडौं,२५ माघ । नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित समितिसमक्ष बयान दिएर फर्किएका छन् । बिहीबार पूर्व उपप्रधानमन्त्रीसमेत रहेका महराले पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समिति समक्ष बयान दिएका हुन् । विद्युतीय चुरोट (भेप्स) मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको […]

निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेत

चोलेन्द्रको बयान सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो। बयानको क्रममा आज समितिमा सासदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ। जबरामाथि अनुसन्धान […]

बयान दिन चोलेन्द्र महाभियोग सिफारिस समितिमा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी […]

महाभियाेग समिति: चाेलेन्द्रसँग आज पनि बयान लिइने

काठमाडाैँ- प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ। बयानका लागि समितिले आज बिहान ९ बजे बैठक बाेलाएकाे छ। बैठकमा जबरासँग पूरक प्रश्न साेधिनेछ। समितिले यसअघि उनीसँग ४३ वटा प्रश्न सोधिसकेको छ। आफूमाथि लागेको अभियोगबारे बयान दिने क्रममा राणाले सर्वोच्चका बहालवाला र पूर्वन्यायाधीश, बार एसाेसिएसनका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ताहरूलाई पनि मुछेका […]

चोलेन्द्रशमशेरसँग पाँचौपटक बयान लिँदै सिफारिस समिति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मंगलबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोष्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउनेछ । प्रतिनिधिसभाको कार्यकाल केही दिनमात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँ

जबरासँग आज पनि बयान लिँदै महाअभियोग सिफारिस समिति

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ।...

चोलेन्द्रको बयान लम्बिने, समिति र संसदमाथि नै प्रश्न

काठमाडौं : निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ। बिहीबार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरूको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो। आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिएका छन्। प्रधानन्यायधीशले न्यायसम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरूको भनाइ छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बैठ

आज सकिएन चोलेन्द्रशमशेर सँगको बयान, भोलि फेरि बोलाइयो

काठमाडौँ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्को महाभियोग सिफारिस समितिले भोलि (बिहीबार) फेरि बयान लिने भएको छ। बुधबार समितिमा उपस्थिति भएका राणासँगको बयान नसकिएपछि उनलाई बिहीबार बिहान ११ बजे फेरि बोलाइएको समिति स्रोतले जानकारी दिएको छ। समिति सदस्य रहेका नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले आज ४ वटा मात्र प्रश्न सकिएको बताए। समितिले राणालाई सोध्न […]

निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ । हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ । समितिले […]