चोलेन्द्रको बयान सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो। बयानको क्रममा आज समितिमा सासदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ। जबरामाथि अनुसन्धान […]

सम्बन्धित सामग्री

अदालतभित्र बम्जनको बयान, बाहिर अनुयायीको भिड

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा बम्जनको बयान भइरहेको छ। अदालतमा बम्जनको बयान भइरहँदा अदालत बाहिर भने उनका समर्थक र अनुयायीहरूको भिड लागेको छ।...

शरणार्थी प्रकरणः थप तीन अभियुक्तको बयान सुरु

काठमाडौंः नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका तीन जना आरोपितको बयान लिन सुरु भएको छ। काठमाडौँ जिल्ला अदालतमा आरोपित इन्द्रजित राई, सन्देश शर्मा र नरेन्द्र केसीको बयान लिन सुरु भएको हो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान लिन सुरु गरिएको बताइएको छ। इन्द्रजित राईको बयान आइतबार नै लिने प्रक्रिया अघि बढाइएको थियो तर…

चोलेन्द्रसँगको बयान सकियो, अव उनले नाम लिएका व्यक्तिसँग बयान लिने तयारी

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरू र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

चोलेन्द्रसँगको एकसरो बयान सकियो, उनले नाम लिएका व्यक्तिसँग पनि बयान लिइने

२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए […]

सकियो जबरासँगको बयान

काठमाडौँ- महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधिसभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । मंगलबार ८ वटा […]

निलम्बित प्रधानन्यायाधीशको बाँकी बयान मंगलबार हुने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन् । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ ।सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण नभएको बयान पुनः दोहो¥याएका छन् । आफ्ना मान्छेलाई न्यायाधीश नियुक्ति गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा जबराले भने, “नेपालको संविधानविपरीत मैले

निलम्बित प्रधानन्यायाधीशको दोस्रो दिनको बयान सुरू

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन बयान सुरू भएको छ । बुधबारबारदेखि बयान सुरू भएको हो । बयानका लागि ४३ प्रश्न तय गरिएको छ । पहिलो दिनमा चार मात्र प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश राणाले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिनुभएको […]

चोलेन्द्रसँग बयान लिन सुरु

१५ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो । जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने […]

पल शाहकाे बयान सकियाे, स्वीकारेनन् आरोप

काठमाडौँ – बलात्कार मुद्दामा पक्राउ परेका कलाकार पल शाहको बयान सकिएकाे छ। अहिले उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान लिइरहेकाे छ। शाहका म्यानेजर जोशीकाे बयान अहिले भइरहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले बताए। उनले भने, ‘शाहको बयान हिजो नै सकिएकाे हाे। अहिले उनका म्यानेजरको बयान भइरहेको छ। आज नै बयान सकिने अनुमान गरेका छौं।’ शाहले बयानका […]

पलको बयान सकियो, म्यानेजरको बाँकी

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता भएपछि जिल्ला अदालत तनहुँले नायक पल शाहको बयान लिएको छ । मंगलबार जिल्ला अदालत तनहुँले उनको बयान लिएको हो । पलको बयान लिएर सकिएको जिल्ला अदालत तनहुँका डिठ्ठा विष्णु तिमिल्सिनाले बताए ।  उनका अनुसार दिउँसो करिब ३ बजेदेखि साढे ५ बजेसम्म पलको बयान लिइएको थियो ।  उनका म्यानेजर कृष्णप्रसाद जोशीको बुधबार १० बजेपछि बयान लिने उनले बताए । ‘पल शाहको बयान सकियो । म्यानेजरको बयान लिन बाँकी छ । भोलि सुरुमै बयान लिन्छौं’, उनल