चोलेन्द्रशमशेरसँग पाँचौपटक बयान लिँदै सिफारिस समिति

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मंगलबार पनि महाअभियोग सिफारिस समितिले बयान लिँदैछ । आइतबारसम्म समितिले ३५ वटा प्रश्न सोधेको छ । अब आठ प्रश्न बाँकी छ । समितिले जबरासँग लिखित र मौखिक गरी ४३ प्रश्नको रोष्टर तयार पारेको थियो । आजै सबै प्रश्न सोधेर समितिले प्रतिवेदन संसदमा बुझाउनेछ । प्रतिनिधिसभाको कार्यकाल केही दिनमात्र बाँकी रहेकाले समितिले सोमबार नै बयान लिने काम सक्ने भएको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार समितिले प्रतिवेदन लेखनको काम पनि जारी रहेकाले चाँ

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पूरक बयान सुरु भएको छ। बयान दिन जबरा शुक्रबार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुगेका हुन्। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित भएका थिए। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दाबी गरेका छन्। उनले राजनीतिक दलका नेत

चोलेन्द्रको बयान सुरु

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सुरु भएको छ। बयान दिन महाभियोग सिफारिस समिति पुगेका उनको शुक्रबार बिहान साढे ९ बजेबाट बयान सुरु गरिएको हो। बयानको क्रममा आज समितिमा सासदहरुले जबरालाई प्रतिप्रश्न गर्ने छन्। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले भदौ १५ बाट सुरु गरेको उनको बयान आजै सक्ने तयारी रहेको छ। जबरामाथि अनुसन्धान […]

बयान दिन चोलेन्द्र महाभियोग सिफारिस समितिमा

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बयान दिन महाभियोग सिफारिस समिति पुगेका छन्। शुक्रबार बिहान ९ बजे जबरा समिति पुगेका हुन्। अब केही बेरमा उनको बयान सुरु हुने छ। प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। हालसम्मको बयानमा जबराले महाभियोग निस्कृय भइसकेको दावी […]

आन्तरिक छलफलमा जुट्यो महाअभियोग सिफारिस समिति

२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिने भएपछि महाअभियोगबारे समिति आन्तरिक छलफलमा जुटेको हो । जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ । बयानको काम सकिने […]

महाअभियोग सिफारिस समिति बैठक : निलम्बित प्रधानन्यायाधीश जबराकाे बयान सुरु

काठमाडौँ- प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बैठक सुरु भएको हो । बैठक सुरु भएसँगै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान पनि सुरु गरिएको छ । जबराको आइतबार चौथो दिनको बयान हो । यसअघि तीन दिन लिइएको बयानमा उनीसँग ११ वटा प्रश्न […]

जबरासँग आज पनि बयान लिँदै महाअभियोग सिफारिस समिति

महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिँदै छ।...

महाभियोग सिफारिस समिति : चोलेन्द्रसँगको बयान आज पनि

काठमाडौं : महाभियोग सिफारिस समितिले आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिँदै छ। समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्ने लागेको  सिफारिस समितिका सदस्य लालबाबु पण्डितले जानकारी दिए। आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहने उनले बताए। समितिले अहिलेसम्म १२ वटा प्रश्न मात्रै सोधेको छ। जबराविरुद्ध ४२ वटा आरोप लागेको छ। ति सबै प्रश्नको जवाफ समितिले लिने जनाएको छ। तर जबरा भने प्रश्नको उत्तरमा भन्दा आफ्ना सहकर्मी न्यायाधीशहरु र रा

चोलेन्द्रको बयान लम्बिने, समिति र संसदमाथि नै प्रश्न

काठमाडौं : निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ। बिहीबार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरूको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो। आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिएका छन्। प्रधानन्यायधीशले न्यायसम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरूको भनाइ छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बैठ

जबराको बयान : समिति र संसद्माथि नै प्रश्न

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसद्‍को  महाभियोग सिफारिस समिति र पुर्नस्थापित संसद्‍माथि नै प्रश्न उठाएका छन् । समितिले जबरासँग दोस्रो दिन बयान लिने क्रममा सोधेको प्रश्नको जवाफ दिने क्रममा घुमाउरो र समिति तथा संसद्‍माथि नै प्रश्न उठाएका हुन् । न्याय सम्पादन गर्न नसकेको तथा भ्रष्टाचारमा मुछिएकोबारे समितिले सोधेको प्रश्नमा जबराले प्रतिप्रश्न गर्दै समिति र संसद्‍माथि प्रतिप्रश्न गरेका हुन् ।  ‘ती प्रश्नमा उहाँले धेरै भूमिका बाँधेर र धेरै प्रक्रि

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज बयान लिने

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज बयान लिने भएको छ । सिफारिस समितिको बिहान ११ बजे बस्ने बैठकले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिन लागेको हो ।नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागेको हो । १ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभि