निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ । हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ । समितिले […]

सम्बन्धित सामग्री

अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय, झुटो बयान दिएको अभियोग

भियना । अष्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिनाका जेल सजाय सुनाएको छ । कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ । सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उनले चान्सलर पदबाट राजीनामा दिदिएका थिए । सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए । (रासस/सिन्ह्वा)

अष्ट्रियाका पूर्व चान्सलर कुर्जलाई आठ महिनाको जेल सजाय, झुटो बयान दिएको अभियोग

भियना । अष्ट्रियाका पूर्व चान्सलर सेबास्टियन कुर्जलाई झुटो बयान दिएको अभियोगमा भियना क्षेत्रीय अदालतले शुक्रबार दोषी ठहर गर्दै आठ महिनाका जेल सजाय सुनाएको छ । कुर्जले अस्ट्रियाको संसद्को छानबिन समिति समक्ष झुटो बयान दिएको अदालतले फैसलामा उल्लेख गरेको अस्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । उनले सरकारी स्वामित्व रहेको कम्पनी ओईबीएजीको सल्लाहकार समितिको नियुक्तिमा संसदीय अनुसन्धानको क्रममा स्वीकार गरेभन्दा बढी प्रभाव पारेको प्रमाणले देखाएको छ । सन् २०१७ देखि २०१९ सम्म र २०२० देखि २०२१ सम्म अष्ट्रियाको चान्सलरको रूपमा काम गरेका थिए । भ्रष्टाचारको आरोप लागेपछि सन् २०२१ को अक्टोबरमा उनले चान्सलर पदबाट राजीनामा दिदिएका थिए । सन् २०२१ को डिसेम्बरमा उनले राजनीतिबाट टाढा हुने घोषणा गरेका थिए । (रासस/सिन्ह्वा)

थुनामा रहेका राहुलसँग बयान लिँदै सुन प्रकरण छानबिन समिति

समितिले पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरालाई बयानका लागि बोलाएको छ।...

छुटाउनै आजका मुखय ११ खबर

काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। सीआइबीले माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गरेको छ। सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा सुधार गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले उच्च स्तरीय छानबिन समिति नबनाउँदा एकक्विन्टल सुन ६१ केजीमा झरेको आरोप लगाएका छन्।

छानबिन समितिमा जनार्दन शर्माको बयान-अनाधिकृत व्यक्ति प्रवेश गराएको छैन

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश नगराएको जिकीर गरेका छन् । आर्थिक वर्ष २०७९/०८०को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति दुई जना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमा शर्मामाथि छानबिन गर्न प्रतिनिधिसभाले संसदीय विशेष छानबिन समिति बनाएको छ । उक्त […]

छानबिन समितिले पूर्वअर्थमन्त्री शर्मासँग लियो बयान

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई प्रवेश दिएको विषयमा छानविन गरिरहेको संसदीय समितिले आज बिहिबार तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको छ । बिहिबार बिहान सिंहदरबारस्थित छानबिन समिति समक्ष उपस्थित हुनुभएका शर्माले अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको घुसपैठ नभएको दावी गर्नुभएकाे छ । पूर्वअर्थमन्त्री शर्माले अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा बाहिरको मान्छे पस्ने कुनै सम्भावना […]

बयान दिन सिंहदरबार पुगे निवर्तमान अर्थमन्त्री शर्मा

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले उनीसँग बयान लिन सुरु गरेको छ। हिजै लिने भनिएको बयान शर्माले नभ्याउने भनेपछि आज बिहानका लागि सारिएको थियो।  बयानका लागि पूर्वमन्त्री शर्मा संसद सचिवालय सिंहदरबार पुगेका छन्। चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए। समितिको

संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग भोलि बयान लिने

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भाेलि बिहान उनीसँग बयान लिने भएकाे छ । समितिकाे कार्यादेश भोलि नै सकिँदैछ । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाइएको घटनाबारे छानबिन गर्नुपर्ने चौतर्फी दबाबका बीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए। त्यस्तै […]

संसदीय छानबिन समितिले भाेलि बिहान निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भाेलि बिहान उनीसँग बयान लिने भएकाे छ। समितिकाे कार्यादेश भोलि सकिँदै छ।चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।समिति गठन भएको ६ दिनपछि असार २८ गते मंगलबारबाट समितिले काम

छानबिन समितिले १३ जनाको बयान लिया

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच भएको विवादको छानबिनका लागि गठिन समितिले बिहीबारसम्म सबै १३ को बयान लिएको छ । समितिले तीन दिनको अन्तरमा छानबिनका लागि आवश्यक परेका सबै १३ जनाको बयान लिएको हो । अन्तिम दिन ६ जनाको बयान […] The post छानबिन समितिले १३ जनाको बयान लिया appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.