आज सकिएन चोलेन्द्रशमशेर सँगको बयान, भोलि फेरि बोलाइयो

काठमाडौँ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्को महाभियोग सिफारिस समितिले भोलि (बिहीबार) फेरि बयान लिने भएको छ। बुधबार समितिमा उपस्थिति भएका राणासँगको बयान नसकिएपछि उनलाई बिहीबार बिहान ११ बजे फेरि बोलाइएको समिति स्रोतले जानकारी दिएको छ। समिति सदस्य रहेका नेकपा एमाले सांसद कृष्णभक्त पोखरेलले आज ४ वटा मात्र प्रश्न सकिएको बताए। समितिले राणालाई सोध्न […]

सम्बन्धित सामग्री

रास्वपा केन्द्रीय समितिको बैठक भोलिका लागि बोलाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ। बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको हो।

जबरामाथिसँगको बयान नसकिएपछि भोलि फेरि बोलाइयो

काठमाडौँ। निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको बयान भोलि बिहीबार पनि हुने भएको छ। संसदको महाभियोग सिफारिस समितिले भोलि बिहीबारबाट जबरासँग बयान लिने भएको हो। बयानको लागि जबरालाई बुधबार समितिमा बोलाइएको थियो।

महिला साफ च्याम्पियनसिप : बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइयो

काठमाडौं – महिला साफ च्याम्पियनसिप फुटबलका लागि बन्द प्रशिक्षणमा ५८ खेलाडी बोलाइएको छ । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक कुमार थापाले बन्द प्रशिक्षणका लागि ५८ खेलाडी बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोलीको बन्द प्रशिक्षण भोलि सोमबारबाट सुरु हुने छ । नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ […]

एमालेको सचिवालय बैठक बोलाइयो

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सचिवालय बैठक आह्वान गरेका छन् । बैठक आज बेलुका ६ बजे भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने ओलीका सचिवालय सदस्य रामशरण बजगाईंले जानकारी दिए । भोलि बिहान ११ बजेका लागि एमाले संसदीय दलको बैठक पनि बोलाएको...

ओली र एमालेको तेस्रो धार सहमति नजिक : मंगलबार स्थायी समिति बैठक बोलाइयो

एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् । अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।‘भोलि बस्

एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बोलाइयो

बुटवल। वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बैठक बोलाइएको छ। बैठकमा अविश्वास प्रस्ताव पक्षमा कसरी एक ढिक्का हुने भनेर छलफल हुने बताइएको छ। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार १ बजे सुरू हुँदैछ।