चोलेन्द्रको बयान लम्बिने, समिति र संसदमाथि नै प्रश्न

काठमाडौं : निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको दोस्रो दिनको बयान सकिएको छ। बिहीबार बिहान सवा ११ बजेबाट शुरु भएको बयान महाअभियोग सिफारिस समितिका सदस्यहरूको कार्य व्यस्तताका कारण २ घण्टा बसेर सकिएको हो। आजको बैठकमा प्रधानन्यायाधीश जबराले २ वटा प्रश्नको जवाफ दिएका छन्। प्रधानन्यायधीशले न्यायसम्पादन गर्न नसकेको र भ्रष्टाचारको अभियोग लागेको बारेमा बयान लिएको समितिका सदस्यहरूको भनाइ छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले बैठ