काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा लफडा देखिएको छ । स्वतन्त्र कर्मचारी संगठनको नाममा गोपाल सिंह धामी नेतृत्वको विप्लव समर्थित कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् । कर्मचारीको हित विपरित व्यवस्थाविरुद्ध नै सिईओले गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै स्वतन्त्र कर्मचारी संगठनले सिइओको राजीनामा माग गर्दै कार्यालयमा ताला लगाएका हुन् ।यसअघि काँग्रेस समर्थित भनिएको सारदा कठायत नेतृत्वको लोकतान्त्रिक कर्मचारी संघले समेत आन्दोलनमा एकेवद्धता जनाएपनि अन्तम