स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीद्वारा कार्यालयमा ताला

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कर्मचारीले कार्यकारी निर्देशकको राजीनामा माग गर्दै तालाबन्दी गरेका छन् ।सोमबार ललितपुरको जावलाखेलस्थित प्रतिष्ठानमा कर्मचारीहरूले कार्यकारी निर्देशक पीतकुमार श्रेष्ठको राजीनामाको माग गर्दै कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले राष्ट्रियस्तरको तालिम केन्द्रमा कार्यरत कर्मचारीको अवस्था, कर्मचारीको सम्मानजनक व्यवस्थापन, संस्थाको संस्थागत सुदृढीकरण नभएका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उनीहरूले […]