मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ– राष्ट्रिय एकता अभियानले भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्न माग गरेको छ । अख्तियारको वर्दिवास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधवार छापा मारे लगत्तै अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने माग गरेका हुन् । ‘संघीयतालाई धरापमा पार्ने किसिमले […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री राउत मुछिएको साइकल खरिदकाण्ड के हो ?

६ भदौ, काठमाडौं । जसपा अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग राजीनामा मागे । उनले ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानमा भ्रष्टाचार भएको आरोप लगाउदै राजीनामा माग गरेका हुन् । मुख्यमन्त्री राउतको प्रत्यक्ष पहल, निगरानीमा सञ्चालित कार्यक्रममा अनियमितता भएको पुष्टिपछि यादवले राजीनामा माग गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० […]

जनमत पार्टीले माग्यो मुख्यमन्त्री राउतको राजीनामा

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजीनामा माग गरेको हो । कर्मचारीलाई मात्र दोष दिएर मुख्यमन्त्री राउत जोगिन खोजेको आरोप जनमत पार्टीको छ ।   राजनीतिक दबाब र […]