अध्यक्ष ओलीद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।

सम्बन्धित सामग्री

केपी ओलीद्वारा कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग

काठमाण्डौ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गर्नु भएको छ ।  अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गर्नु भयो ।  उहाँले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिनु भयो ।  महासंघले शनिबार पाटनको च्यासलमा रहे...

जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग

काठमाडौं । पार्टी विभाजनका बेला मन्त्री बन्न महन्थ ठाकुर–राजेन्द्र महतो समूह त्यागेर जनता समाजवादी पार्टी (जसपा)मै बसेका महेन्द्र राय यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेको छ । विभाजनका बेला अध्यक्ष उपेन्द्रलाई साथ दिँदै कृषिमन्त्री बनेका महेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागिएपछि मनमुटाव बढेको हो । सर्लाहीबाट प्रतिनिधित्व गर्ने महेन्द्रलाई लाइनमा ल्याउन पार्टी समायोजनका नाममा […] The post जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक.