प्रदेश सभामा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका हुन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा…