प्रतिबन्ध खुलाउन टिकटकको लबिङ

काठमाडौं- गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ । सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा […]

सम्बन्धित सामग्री

आयात प्रतिबन्ध खुलाउन किन हतार ?

सरकारले आगामी मंसिर मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । मुलुकको अर्थतन्त्रलाई चाप पारेपछि सरकारले महिनौंदेखि विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । सरकारले तुरुन्त गाडीको आयातमा भएको प्रतिबन्ध नखोलेमा सडक चर्काउने अटो व्यवसायीहरुको चेतावनीसमेत थियो । आखिर सरकारले यो प्रतिबन्ध फुकुवा गरेरै छोड्यो । अर्थतन्त्रमा देखिएको तरलताको अभाव र बढ्दो व्यापार घाटा अझै पनि कायमै […]

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

आयात प्रतिबन्ध खुलाउन विश्व बैंकको सुझाव

राजधानीमा सोमबार आयोजित ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदनमाथिको छलफलका क्रममा विश्व वैंकले आयात प्रतिबन्ध हटाउन नेपाललाई सुझाव दिएको हो।...

मदिरा आयात प्रतिबन्ध खुलाउन पर्यटन मन्त्रालयमार्फत तीव्र लविङ

तीव्र लविङकाबीच पनि पटक-पटक मदिरा आयातको प्रतिबन्ध लम्बिएपछि मदिरा व्यवासायीहरू पर्यटन मन्त्रालयमार्फत आयात प्रतिबन्ध हटाउने लविङमा लागेका छन् ।

गाडी, जाँडरक्सी, माेबाइल फाेन आयात प्रतिबन्ध मङ्सिर २९ गतेसम्म लम्बियाे

काठमाण्डाै – सरकारले महँगा गाडी, मोटरसाइकल, जाँड–रक्सी र मोबाइल फोनमा लगाएको प्रतिबन्धलाई मङ्सिर २९ गतेसम्मका लागि लम्ब्याएको छ ।उद्योगी व्यवसायीहरूले प्रतिबन्ध खुलाउन दबाब दिइरहेका भए पनि आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्धलाई निरन्तरता दिएको हो । विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले गएको वैशाख १३ गते राजत्रपमा सूचना प्रकाशन गरी कार, जीप, भ्यान, एक सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, तयारी जाँड–रक्सी र तीन सय डलरभन्दा महँगा मोबाइल फोन आयातमा कडाइ गरेको थियो ।यस्तै ...

गाडी, मोबाइल र मदिरा आयातको प्रतिबन्ध मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मोटरसाइकल, मदिरा र स्मार्ट फोनहरूको आयात प्रतिबन्धलाई मंसिर २९ गतेसम्म लम्ब्याउन सिफारिस गरेको छ । उद्योगी व्यवसायीहरू ले प्रतिबन्ध खुलाउन दबाब दिएपनि मन्त्रालयले बन्देजलाई यथावत् राख्न सिफारिस गरेको छ । मुद्रा सञ्चिति घटेपछि सरकारले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी मदिरा, तास, मोबाइल टिभी, मोटरसाइकल […]

उद्योग मन्त्रालयले केका आधारमा खुलायो प्रतिबन्धित वस्तुको आयात ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि प्रतिबन्ध झेलिरहेका वस्तुहरूको आयात खुलाउन दोहोरो नीति लिएको छ । आयात प्रतिबन्ध झेल्दै आएकामध्ये ६ प्रकारका वस्तुको आयात खुलाउने तथा अन्य वस्तुको प्रतिबन्ध लम्ब्याउँदै मन्त्रालयले दोहारो नीति लिएको हो ।मन्त्रालयले चाडबाडको नजिक पारेर तास, कुरकुरे, कुरमुरे, लेज, चिजबल्स, हिरा, सुर्ती÷चुरोटजन्य वस्तु, सबै प्रकारका खेलौना र रंगिन टेलिभिजनको आयात खुलाएको छ । तर, मन्त्रालयले विदेशी ब्राण्डका मदिरा, सवारी साधान, १५० सीसीभन्दा माथिको इञ्जिन क्

सवारी आयात प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हाल कायम सवारीसाधन आयातमाथिको प्रतिबन्ध हटाउन सरकारसँग माग गरेको छ ।अध्यक्ष धु्रव थापाको नेतृत्वको टोलीले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी कार, जिप र भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न माग गरेको हो ।अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी […]

सवारी साधन आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग

नाडा अटोमोबाइल्स एसोसिएशनले सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । नाडाको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध हटाउन माग गरेको हो ।नाडाले कार जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लगाइएको प्रतिवन्ध खुला गर्न माग गरेको जनाएको छ । उक्त भेटघाट तथा छलफलमा नाडाका अध्यक्ष धुव्र थापाले सरकारले देशको विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै रोकेको सवारी आयात तत्काल खुलाउन माग गरे । उ

गाडीको आयात खुलाउन नाडाको आग्रह, अर्थमन्त्रीले भने– अहिले सकिन्न

काठमाडौँ– अटोमोबाइल एसोसियसन अझ नेपाल (नाडा)ले गाडीको आयातमा लगाइएको प्रतिबन्ध खुलाउनु पर्ने माग गरेको छ। नाडाको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडीको आयातमा लगाएको प्रतिबन्ध खुलाइदिन आग्रह गरेको हो। अर्थमन्त्री शर्माले भने अहिलेको अवस्थामा गाडीको आयात खुलाउन सक्ने अवस्था नरहेको जवाफ दिएका थिए। देशको अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दै अर्थमन्त्री शर्माले यस्तो अवस्थामा सरकारलाई […]