सरकारले आगामी मंसिर मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको थियो । मुलुकको अर्थतन्त्रलाई चाप पारेपछि सरकारले महिनौंदेखि विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको हो । सरकारले तुरुन्त गाडीको आयातमा भएको प्रतिबन्ध नखोलेमा सडक चर्काउने अटो व्यवसायीहरुको चेतावनीसमेत थियो । आखिर सरकारले यो प्रतिबन्ध फुकुवा गरेरै छोड्यो । अर्थतन्त्रमा देखिएको तरलताको अभाव र बढ्दो व्यापार घाटा अझै पनि कायमै […]