उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लामो समयदेखि प्रतिबन्ध झेलिरहेका वस्तुहरूको आयात खुलाउन दोहोरो नीति लिएको छ । आयात प्रतिबन्ध झेल्दै आएकामध्ये ६ प्रकारका वस्तुको आयात खुलाउने तथा अन्य वस्तुको प्रतिबन्ध लम्ब्याउँदै मन्त्रालयले दोहारो नीति लिएको हो ।मन्त्रालयले चाडबाडको नजिक पारेर तास, कुरकुरे, कुरमुरे, लेज, चिजबल्स, हिरा, सुर्ती÷चुरोटजन्य वस्तु, सबै प्रकारका खेलौना र रंगिन टेलिभिजनको आयात खुलाएको छ । तर, मन्त्रालयले विदेशी ब्राण्डका मदिरा, सवारी साधान, १५० सीसीभन्दा माथिको इञ्जिन क्