गाडीको आयात खुलाउन नाडाको आग्रह, अर्थमन्त्रीले भने– अहिले सकिन्न

काठमाडौँ– अटोमोबाइल एसोसियसन अझ नेपाल (नाडा)ले गाडीको आयातमा लगाइएको प्रतिबन्ध खुलाउनु पर्ने माग गरेको छ। नाडाको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर गाडीको आयातमा लगाएको प्रतिबन्ध खुलाइदिन आग्रह गरेको हो। अर्थमन्त्री शर्माले भने अहिलेको अवस्थामा गाडीको आयात खुलाउन सक्ने अवस्था नरहेको जवाफ दिएका थिए। देशको अर्थतन्त्र असहज अवस्थामा रहेको भन्दै अर्थमन्त्री शर्माले यस्तो अवस्थामा सरकारलाई […]

सम्बन्धित सामग्री

पेट्रोल कारमा कर्जा सिमा बढाउन प्रधानमन्त्रीलाई नाडाको आग्रह

काठमाडौं । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पेट्रोल कारमा रहेको लोन टु भ्यालू रेसियो बढाउन माग गरेको छ । अटोमोवाइल क्षेत्रमा देखिएका नीतिगत समस्या समाधान गर्न नाडाले आग्रह गरेको हो । बैकहरुबाट निजी सवारी साधन खरिद गर्नेलाई प्रवाह गरिने ‘लोन टु भ्यालू रेसियो’ अहिले ५० प्रतिशत […]

पेट्रोल कारको वरिपरी घुमेको नाडाको ७ बुँदे सुझाव

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने कारको बजार चलायमान बनाउनु पर्ने सुझावलाई केन्द्रमा राखेर नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंकलाई ७ बुँदे सुझाव पेश गरेको छ । सुझाव पेस गरेपछि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जारी गरेको विज्ञप्तीमा अहिले अटोमोवाइल क्षेत्रमैत्री मौद्रिक नीतिको आवश्यकता रहेको उल्लेख गरिएको छ । नाडा अध्यक्ष करण चौधरीले विद्युतीय […]

नाडाको अध्यक्षमा करण चौधरी नै हुने पक्का

काठमाडौँ–नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को अध्यक्षमा करण चौधरी नै हुने पक्का भएको छ। नाडाका पूर्व उपाध्यक्ष नवराज डल्लाकोटीले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेपछि फेरि चुनाबी पक्रियामा जानुपर्ने अवस्था सिर्जना भएको थियो। सो घोषणा पछि नाडाको नेतृत्व चयन गर्ने पक्रिया थप जटिल बनेको थियो। तर बिहिबार नाडाका नेतृत्व अहिले को समयमा चुनाबी […]

नाडाको नयाँ अध्यक्षको लागि सहमति हुँदै, आजै निर्णायक छलफल

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको आसन्न निर्वाचनको लागि दौडधूप चलिरहेकै समयमा सर्वसम्मत नेतृत्व चयनको लागि निर्णयक पहल भइरहेको छ । त्यसका लागि अहिले नाडा अध्यक्ष ध्रुव थापाले सहमतिको प्रयास गरिरहेका हुन् । आगामी पुस २० र २१ गते हुने नाडा निर्वाचनमा पूर्व उपाध्यक्ष आकाश गोल्छा र करण चौधरी प्यानल नै बनाएर चुनावी मैदानमा […]

ईभी अटो शो नाडाको मात्र होइन हाम्रो पनि हो : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले ईभी अटो शो नाडाको मात्र नभएर सम्पूर्ण नेपालीको भएको जिकिर गरेका छन् । बिहीबारबाट राजधानीमा शुरु भएको नेपालको पहिलो ईभी अटो शो को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।‘ईभी अटो नाडाको मात्र होइन अब हाम्रो हो । अहिले विश्व नै ग्रीन अर्थतन्त्रको बहसमा प्रवेश गरिसकेको अवस्था छ। कसरी वातावरणमैत्री उत्पादन र प्रयोगमा ध्यान दिने भन्ने बहस चलिरहेको अवस्थामा नाडाले वातावरणमैत्री विद्युतीय सवारीको प्रदर्शनी शुरु गरेको छ । यसप्रति सरकार खुशी छ, आ

सवारी साधनलाई युरो ६ मापदण्डमा लैजान हतार नगर्न नाडाको आग्रह

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सवारी साधनलाई युरो ६ मापदण्डमा लैजान हतार नगर्न सरकारसँग आग्रह गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि युरो ६ मापदण्डको बारेमा छलफल गरेको नाडाले नेपालले अहिले नै सो बारे हतार गर्ने बेला नभएको निष्कर्ष निकालेको हो ।'सरकारले सम्पूर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागू गर्ने प्रस्ताव गरेको छ यसलाई नाडाले सकारात्मक रुपमा लिएको छ । तर, यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागु गर्दै जानुपर्ने भएकोले अहिले त्यसका लागि देशमा

नेपालमा गाडी उत्पादन गर्ने ठोस प्रस्ताव ल्याउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । नेपालमा गाडी उत्पादन कसरी गर्न सकिन्छ त्यसको ठोस आधार लिएर आउन अर्थमन्त्री जनार्दन शर्माले नाडालाई आग्रह गरेका छन् । नाडाको ४५ औं साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले अहिले अटो क्षेत्रले भन्सार राजस्वको २५ प्रतिशत हिस्सा बुझाएको बताउँदै आफु त्यसलाई घटाउन लागिपरेको बताएका थिए । नेपालले अटो उत्पादनमा जानुको विकल्प नरहेको बताउँदै अर्थमन्त्री […]

नाडाको अध्यक्षका उम्मेदवार करण चौधरीका एजेण्डा के–के हुन्?

काठमाडौँ – यहि मंसिर २२ र २३ गते काठमाडौँमा नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको नयाँ नेतृत्व चयनका लागि निवार्चन हुँदैछ । दुई वर्षे कार्यकाल रहने कार्यसमितिको अध्यक्षमा सीजी मोटोकर्प तथा सीजी होल्डिङसका कार्यकारी निर्देशक करण चौधरीले उम्मेदरवारी दिएका छन्। चौधरी अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्। उनको प्यानलमा अनुप बराल, सुरेन्द्रकुमार उप्रेती, विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, […]

नयाँ नेतृत्वका लागि नाडामा कडा प्रतिस्पर्धा हुँदै

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ नेतृत्वका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । यही मङ्सिर २२ र २३ गते हुने नाडाको ४५औं साधारणसभा तथा नयाँ कार्यसमितिको निर्वाचनमा अटोमोबाइल्स व्यवसायीद्वय करण चौधरी र ध्रुव थापाबीच चर्को प्रतिस्पर्धा हुने भएको हो । उनीहरू अहिले आ–आफ्ना प्यानल नै बनाएर चुनावी तयारीमा छन् । नाडाको भावी अध्यक्षका प्रत्यासी करण चौधरी नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्स अन्तर्गत अटोमोटिभ डिभिजन सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । यस्तै अध्यक्षका...

निषेधाज्ञा खुकुलो बनाउन नाडाको माग

काठमाडौं (अस) । अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा) ले निषेधाज्ञा थप गर्ने नभई खुकुलो बनाउँदै जानुपर्ने बताएको छ । कोभिड–१९ दोस्रो लहरको संक्रमण बढेपछि गरिएको निषेधाज्ञाका कारण अर्थतन्त्र तहसनहस भएको र नागरिक दुःख, पीडा तथा अभावका कारण सडकमा आउने सम्भावना बढेकाले निषेधाज्ञा खोल्नुपर्ने नाडाको सुझाव छ । अहिलेको घट्दो कोरोनाको संक्रमणलाई हेरेर निषेधाज्ञा खोल्नुपर्ने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल बताउँछन् । निषेधाज्ञाका कारण समस्या थपिँदै गएकाले उद्योग कलकारखाना खोल्नुपर्ने उनको भनाइ छ । ‘अहिले एक महिनामै अटोमोबाइल क्षेत्रमा १ खर्बभन्दा बढीको नोक्सान भएको छ,’ उनले भने, ‘दसौं लाख रोजगारी धरापमा परेकाले पनि निषेधाज्ञा खुला गर्नुपर्छ ।’ आगामी दिनमा कोरोना संक्रमण बढ्दै गए पुनः जोखिमका क्षेत्र बन्द गरेरै भए पनि अहिलेको अवस्थाअनुसार निषेधाज्ञा खोल्नुपर्ने उनको जिकिर छ । यथाशीघ्र सबैलाई खोप दिएर र स्वास्थ्य सुरक्षा कडाइसाथ पालना गर्न लगाएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्ने नाडाका महासचिव सुुनील रिजालले बताए ।