काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। ड्राइभिङ स्कुल संघ, नेपालका पदाधिकारीहरूले पेस गरेकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले यस्ताे बताएका हुन्। उनले मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे। ड्राइभिङ स्कूल संघले प्रधानमन्त्री समक्ष पेस गरेको ज्ञापनपत्रको पूर्णपाठ […]