काठमाडौं, ३१ असार । आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई सकिएको छ । सुनुवाई सकिएपछि फैसला आउने अपेक्षा गरिएको छ । फैसला पोखरेलको रिटको विपक्षमा आए उनी घर जानेछन् । २० साउनबाट पोखरेल एआइजीका रुपमा उमेरहदले घर जानेछन् । फैसला पोखरेलको पक्षमा आएमा आइजीपी सिंहको फुली खोसिनेछ […]