पूर्व आइजीपी ठकुरी फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागारमा, फैसला पुनरावलोकनको निवेदन दर्ता :: Pahilopost.com

काठमाडौं : पूर्व आइजिपी रमेश चन्द ठकुरीको पुनरावलोकन निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। सुडान काण्डमा दोषी ठहरिएका चन्द लामो समयदेखि फरार रहँदै आएका थिए। आज उनले पुनरावलोकनका लागि दिएको निवेदन दर्ता भए पनि उनको मागअनुसारको जेल बाहिरै बसेर मुद्दामा जाने विषयलाई भने सर्वोच्चले अस्वीकार गरेको छ। सर्वोच्चको अस्वीकारसँगै