विश्वराज पोखरेलको आइजीपी बन्ने सम्भावनामा पूर्णविराम, तीन हप्तापछि घर जाने

काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ । प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले रिट खारेज गर्ने फैसला सुनाएको हो । तीनजना डिआइजीले दायर गरेको मुद्दा पनि खारेज भएको छ । योसँगै पोखरेलको आइजीपी बन्ने सम्भावना अन्त भएको […]

सम्बन्धित सामग्री

विश्वराज पोखरेल आजबाट प्रहरी सेवाबाट निवृत्त

काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् । कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो । […]

नवराज सिलवालको पथमा विश्वराज पोखरेल

काठमाडौं, ३ असार । नेपाल प्रहरीमा वरिष्ठता मिचेर आइजीपी बनाएको भन्दै तत्कालीन डिआइजी नवराज सिलवाल कानूनी लडाईंमा अगाडि सरे । तर, सरकारविरुद्ध उनको प्रयास सफल भएन । प्रहरी मुख्यालय फर्किएनन् । राजीनामा दिएर राजनीतिमा लागे । नवराज सिलवालकै भोगाई विश्वराज पोखरेललाई भएको छ । उनी आफ्ना ब्याचीमध्ये वरियतामा एक नम्बरको एआइजी भएपनि आइजीपी बन्नबाट रोकिए […]

आइजीपी प्रकरणमा सुनुवाई सकियो,  कस्को पक्षमा आउला फैसला ?

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको सम्पूर्ण सुनुवाइ प्रक्रिया सकिएको छ । शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाई प्रक्रिया सकिएको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको ...

एआइजी सहकुल थापा काममा फर्किए

काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका एआइजी सहकुल थापा काममा फर्किएका छन् । उनी अदालत नजाने निर्णयमा पुगेर काममा फर्किएका हुन् । आइजीपी धीरज प्रताप सिंहको बढुवाप्रति असन्तुष्ट बनेपनि एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेका हुन् । तर, एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्या दर्ता […]

आइजीपीमा धीरज सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने भएका छन् । उनले अदालत नजाने निर्णय लिएको विश्वस्त स्रोतले बताएको छ । एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनले मुद्दा तयार गरी दर्ताका लागि पेश गरिसकेको बुझिएको छ । पोखरेलसँगै एआइजी […]

आफूलाई अन्याय भएको भन्दै एआइजी विश्वराज पोखरेल सर्वाेच्चमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति वरियता मिचेर गरिएको भन्दै असन्तुयट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सोमबार रिट निवेदन लिएर सर्वाेच्च अदालत पुग्नु भएको छ । सरकारले आइतबार वरियताको एक नम्बरमा रहनु भएका पोखरेललाई पन्छाएर धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं आइजीपी नियुक्त गरेको थियो । त्यही विषयमा असन्तुष्ट रहनुभएका पोखरेल […]

आइजीपी नियुक्तिविरुद्ध पोखरेल र थापा अदालत जालान् ?

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहको नियुक्तिसँग एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले गम्भीर असहमति जनाएको बुझिएको छ । उनीहरुले अदालतमा रिट दायर गर्ने सम्मको तयारी गरेका छन् । पोखरेलले आफूभन्दा वरियतामा पछाडि र १६ महिना अघि एआइजी बनेका धीरज प्रताप सिंहलाई आइजीपी बनाइएकोमा अदालत जानेबारे परामर्श बढाएको विश्वस्त स्रोतले बताएको […]

यस्ता छन् आइजीपीका मुख्य प्रतिष्पर्धी

काठमाडौं, ३ वैशाख । नेपाल प्रहरीमा २० वैशाखबाट नयाँ नेतृत्व आउने भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल १९ वैशाखमा सकिने भएकाले त्यस अगाडि नै सरकारले नयाँ आइजीपीको टुंगो लगाउने निश्चितप्रायः छ । भावी आइजीपीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी हुन् । तीनैजना एउटै ब्याचका हुन् […]

को बन्ला वैशाखमा आइजीपी ?

काठमाडौं, २ चैत्र । नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएलगत्तै भावी आइपीको दौड रोचक देखिएको छ । बढुवा सिफारिश भएकामध्ये दुईजना डिआइजी पनि आइजीपीको दौडमा देखिएका छन् । एआइजीमा बढुवा सिफारिश भएका धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक पनि भावी आइजीपीको दाबेदार बनेका छन् । उनीहरु एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको […]