विश्वराज पोखरेलको आइजीपी बन्ने सम्भावनामा पूर्णविराम!

काठमाडौँ। सर्वोच्च अदालतले आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरिदिएको छ। सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो।

सम्बन्धित सामग्री

विश्वराज पोखरेल आजबाट प्रहरी सेवाबाट निवृत्त

काठमाडौं, १९ साउन । नेपाल प्रहरीको एआइजीबाट विश्वराज पोखरेल आजबाट सेवानिवृत्त भएका छन् । उनी उमेरहदले आजबाट सेवानिवृत्त हुने भएका हुन् । कुनैबेला भावी आइजीपीका रुपमा हेरिएका पोखरेल एआइजी हुँदा वरियतामा आफ्नो ब्याचीमध्ये पहिलो नम्बरमा रहेपनि सरकारले बढुवा गरेन । उनी धीरजप्रताप सिंहको आइजीपी नियुक्तिविरुद्ध अदालत गए । तर, अदालतले उनको विपक्षमा फैसला गर्यो । […]

नवराज सिलवालको पथमा विश्वराज पोखरेल

काठमाडौं, ३ असार । नेपाल प्रहरीमा वरिष्ठता मिचेर आइजीपी बनाएको भन्दै तत्कालीन डिआइजी नवराज सिलवाल कानूनी लडाईंमा अगाडि सरे । तर, सरकारविरुद्ध उनको प्रयास सफल भएन । प्रहरी मुख्यालय फर्किएनन् । राजीनामा दिएर राजनीतिमा लागे । नवराज सिलवालकै भोगाई विश्वराज पोखरेललाई भएको छ । उनी आफ्ना ब्याचीमध्ये वरियतामा एक नम्बरको एआइजी भएपनि आइजीपी बन्नबाट रोकिए […]

आइजीपी प्रकरणमा सुनुवाई सकियो,  कस्को पक्षमा आउला फैसला ?

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको सम्पूर्ण सुनुवाइ प्रक्रिया सकिएको छ । शुक्रबार विश्वराज पोखरेल पक्षका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाई प्रक्रिया सकिएको हो। कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको ...

एआइजी सहकुल थापा काममा फर्किए

काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका एआइजी सहकुल थापा काममा फर्किएका छन् । उनी अदालत नजाने निर्णयमा पुगेर काममा फर्किएका हुन् । आइजीपी धीरज प्रताप सिंहको बढुवाप्रति असन्तुष्ट बनेपनि एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेका हुन् । तर, एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्या दर्ता […]

आइजीपीमा धीरज सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने भएका छन् । उनले अदालत नजाने निर्णय लिएको विश्वस्त स्रोतले बताएको छ । एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनले मुद्दा तयार गरी दर्ताका लागि पेश गरिसकेको बुझिएको छ । पोखरेलसँगै एआइजी […]

आफूलाई अन्याय भएको भन्दै एआइजी विश्वराज पोखरेल सर्वाेच्चमा

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति वरियता मिचेर गरिएको भन्दै असन्तुयट रहनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल सोमबार रिट निवेदन लिएर सर्वाेच्च अदालत पुग्नु भएको छ । सरकारले आइतबार वरियताको एक नम्बरमा रहनु भएका पोखरेललाई पन्छाएर धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको २९ औं आइजीपी नियुक्त गरेको थियो । त्यही विषयमा असन्तुष्ट रहनुभएका पोखरेल […]

आइजीपी नियुक्तिविरुद्ध पोखरेल र थापा अदालत जालान् ?

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहको नियुक्तिसँग एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले गम्भीर असहमति जनाएको बुझिएको छ । उनीहरुले अदालतमा रिट दायर गर्ने सम्मको तयारी गरेका छन् । पोखरेलले आफूभन्दा वरियतामा पछाडि र १६ महिना अघि एआइजी बनेका धीरज प्रताप सिंहलाई आइजीपी बनाइएकोमा अदालत जानेबारे परामर्श बढाएको विश्वस्त स्रोतले बताएको […]

यस्ता छन् आइजीपीका मुख्य प्रतिष्पर्धी

काठमाडौं, ३ वैशाख । नेपाल प्रहरीमा २० वैशाखबाट नयाँ नेतृत्व आउने भएको छ । आइजीपी शैलेश थापा क्षेत्रीको कार्यकाल १९ वैशाखमा सकिने भएकाले त्यस अगाडि नै सरकारले नयाँ आइजीपीको टुंगो लगाउने निश्चितप्रायः छ । भावी आइजीपीका लागि हालका एआइजीहरु विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिष्पर्धी हुन् । तीनैजना एउटै ब्याचका हुन् […]

को बन्ला वैशाखमा आइजीपी ?

काठमाडौं, २ चैत्र । नेपाल प्रहरीको एआइजीमा तीन डिआइजी बढुवामा सिफारिश भएलगत्तै भावी आइपीको दौड रोचक देखिएको छ । बढुवा सिफारिश भएकामध्ये दुईजना डिआइजी पनि आइजीपीको दौडमा देखिएका छन् । एआइजीमा बढुवा सिफारिश भएका धीरज प्रताप सिंह र रविन्द्र बहादुर धानुक पनि भावी आइजीपीको दाबेदार बनेका छन् । उनीहरु एआइजीहरु विश्वराज पोखरेल र सहकुल थापाको […]