काठमाडौं : लामो समयदेखि फरार रहँदै आएका नेपाल प्रहरीका पूर्व आइजीपी रमेशचन्द ठकुरी पुनरावेदनको मागसहित सर्वोच्च अदालत पुगेका छन्।
सुडान काण्डमा दोषी ठहरिएका आइजीपी चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो। उनीसँगै दोषी ठहरिएका पूर्व आइजीपी ओमविक्रम राणा र हेमविक्रम गुरुङले सजाय भुक्तान गरे पनि