काठमाडौं : नेपाल प्रहरीका पूर्व आइजीपी रमेशचन्द ठकुरी जेल मुक्त भएका छन्। आज बिहान ठकुरी आफ्नो कैद सजाय भुक्तान गरेर डिल्लीबजारस्थित सदरखोर कारागारबाट निस्किएका हुन्। सुडान काण्डमा दोषी ठहरिएका पूर्व आइजीपी चन्दलाई १ वर्ष कैद र ४० हजार जरिवानाको फैसला सुनाइएको थियो। गत असार १९ गते ठकुरीले अदालत समक्ष