समाचार टिप्पणी -
भनिन्छ, न्यायका नौ सिंग हुन्छन्। आइजीपी नियुक्ति प्रकरणको अन्तिम पटाक्षेप भएको दिनांक २०७४ भदौ २७ गते मंगलबार सर्वोच्च अदालतबाट आएको वृहद् इजालसको अन्तिम फैसला त्यही भनाईको यथार्थ रुप हो। र, जस्ता जस्ता श्रीमान, जस्तो जस्तो परिवेश, उस्तै हुन्छ न्यायलयको फैसला भन्ने नयाँ नजिर पनि हो मंगलबारको