सिंहको आइजीपी नियुक्तिविरुद्धको रिटको फैसला नआउँदै एआइजी पोखरेल घर जानसक्ने

काठमाडौं, १३ असार । महान्यायाधिवक्ता खम्बबहादुर खातीले आइजीपी बढुवामा जेष्ठता नै नियुक्तिको उपयुक्त आधार नठरिनसक्ने जिकिर गरेका छन् । धीरजप्रताप सिंहलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमाथि सुनुवाई गर्दै खातीले आइजीपी नियुक्तिको आधारहरु कार्यक्षमता, कार्यकुशलता पनि रहेको भन्दै जेष्ठता नै मुख्य आधार नठहनिनसक्ने जिकिर गरेका हुन् । आइजीपीमा सिंहलाई नियमसंगत […]

सम्बन्धित सामग्री

आइजीपी बढुवामा कस्को पक्षमा आउला फैसला

काठमाडौं, ३१ असार । आइजीपीमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सुनुवाई सकिएको छ । सुनुवाई सकिएपछि फैसला आउने अपेक्षा गरिएको छ । फैसला पोखरेलको रिटको विपक्षमा आए उनी घर जानेछन् । २० साउनबाट पोखरेल एआइजीका रुपमा उमेरहदले घर जानेछन् । फैसला पोखरेलको पक्षमा आएमा आइजीपी सिंहको फुली खोसिनेछ […]

आइजीपी सिंहले एआइजीद्वय थापा र धानुकलाई दायाँबायाँ राखेर के के भने

काठमाडौं, १९ जेठ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट गरे । कार्यभार सम्हालेको एक महिना भएपछि उनले पत्रकार सम्मेलनमा एआइजीद्वय सहकुल थापा र रवीन्द्र धानुकलाई दायाँबायाँ राखेका थिए । एआइजी बढुवाको सिफारिश भएका उत्तम सुवेदी पनि छेवैमा थिए । आइजीपी सिंहले सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न […]

आइजीपीमा धीरज सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने

काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीका आइजीपी धीरज प्रताप सिंहको बढुवाविरुद्ध एआइजी सहकुल थापा अदालत नजाने भएका छन् । उनले अदालत नजाने निर्णय लिएको विश्वस्त स्रोतले बताएको छ । एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनले मुद्दा तयार गरी दर्ताका लागि पेश गरिसकेको बुझिएको छ । पोखरेलसँगै एआइजी […]

आइजीपी नियुक्तिविरुद्ध पोखरेल र थापा अदालत जालान् ?

काठमाडौं, १८ वैशाख । नेपाल प्रहरीको आइजीपीमा धीरज प्रताप सिंहको नियुक्तिसँग एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले गम्भीर असहमति जनाएको बुझिएको छ । उनीहरुले अदालतमा रिट दायर गर्ने सम्मको तयारी गरेका छन् । पोखरेलले आफूभन्दा वरियतामा पछाडि र १६ महिना अघि एआइजी बनेका धीरज प्रताप सिंहलाई आइजीपी बनाइएकोमा अदालत जानेबारे परामर्श बढाएको विश्वस्त स्रोतले बताएको […]

सशस्त्रमा राजु अर्याल अबको आइजीपी

काठमाडौं, ४ वैशाख । सशस्त्र प्रहरी बलमा राजु अर्यालले २० वैशाखबाट सशस्त्रको कमाण्ड सम्हाल्ने निश्चितप्रायः भएको छ । उनलाई सशस्त्रको एआइजीमा बढुवा सिफारिश गरेसँगै आइजीपी बन्ने निश्चितप्रायः भएको हो । अर्याल आफ्नो ब्याचीमा एकमात्र एआइजी हुनेछन् । आइजीपी पुष्पराम केसीले ३० वर्षे सेवावधि पूरा गरी १९ वैशाखमा सेवानिवृत्त हुने भएका छन् । उनकै ब्याची अर्का […]

धीरज सिंहलाई आइजीपी बन्नबाट रोक्न नयाँ अस्त्रः एआइजी बढुवा सिफारिशविरुद्ध उजूरी

काठमाडौं, ६ चैत्र । नेपाल प्रहरीमा तीनजना डिआइजीलाई एआइजी बढुवाको सिफारिश गर्ने निर्णयविरुद्ध उजूरी परेको छ । डिआइजी इश्वरबाबु कार्कीले लोकसेवा आयोगमा बढुवाविरुद्ध उजूरी गरेका हुन् । कार्कीले बढुवाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्ने तयारी गरेका छन् । सर्वोच्चबाट अन्तरिम आदेश जारी गराएर मन्त्रिपरिषदबाट निर्णय रोक्ने प्रयास समेत भएको छ । सरकारले यसअघि तीन […]

इन्टरपोलको महासभामा आइजीपी थापा र एआइजी कार्की

काठमाडौं, ८ कात्तिक । इन्टरपोलको ८९औं महासभामा नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री सहभागी भएका छन् । उनी ७ देखि ९ मंसिरसम्म जारी महासभामा सहभागी भइरहेका हुन् । टर्कीको इस्तानबुलमा जारी महासभामा एआइजी प्रद्युम्न कुमार कार्की र डिएसपी सविन प्रधान पनि सहभागी छन् । Photo source: Nepal Police

आइजीपी थापा र एआइजी पालबीच टकराव बढ्यो

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री दुईपटक विदेश जाँदा निमित्तको जिम्मेवारी सिनियर एआइजीलाई नदिई जुनियरहरुलाई दिन पुगेका छन् । उनीपछिको वरियतामा रहेका एआइजी हरिबहादुर पालले दुवैपटक निमित्त पाएनन् । थापा गत हप्ता भारत भ्रमणमा गएका थिए । त्यतिबेला उनले तेस्रो वरियताका एआइजी प्रद्युम्न कार्कीलाई निमित्तको जिम्मेवारी दिए । एआइजीहरु हरि पाल […]

आइजीपी थापाले कार्कीलाई किन दिए निमित्तको जिम्मेवारी

काठमाडौं, २६ कात्तिक । नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्री यतिबेला भारत भ्रमणमा छन् । उनी हैदराबादमा सरदार बल्लभवाई पटेल राष्ट्रिय पुलिस एकेडेमीको कार्यक्रममा सहभागी हुन गएका हुन् । थापाले आफू विदेश भ्रमणमा जाँदा निमित्तको जिम्मेवारी वरियतामा दोस्रो एआइजी हरिबहादुर पाललाई दिएनन् । यसबाट उनको पालप्रतिको असन्तुष्टि छताछुल्ल भएको छ । पाल अहिले निकै शक्तिहाली […]

आइजीपी थापाको गृहजिल्लामा जडान गरिएका सीसीटीभी एआइजी पालबाट उद्‌घाटन

भक्तपुर, १८ असार । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरि बहादुर पालले भक्तपुर क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्‍घाटन गरे । भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडक खण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर लगायतका स्थानहरूमा स्थानीय तह, विभिन्न बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायीहरूको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको […]