काठमाण्डाै उपत्यकासहित धेरै ठाउँमा ठूलाे हावाहुरी र असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा ठूलो हावाहुरीसहित असिना पानी परिरहेको छ । बङ्गालको खाडीमा विकसित भएको 'मोका' नामक चक्रवात र पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएकाले चट्याङ, गड्याङगुडुङ र हावाहुरीसहित असिना पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज, भोलि र पर्सि तीन दिन पहाडी क्षेत्रको मौसम बदली हुनेछ । यी प्रणालीको प्रभाव आजभन्दा भोलि र पर्सि अझ धेरै पर्ने देखिएको छ । मोका चक्रवातको प्रभाव अहिलेसम्म न...

सम्बन्धित सामग्री

हावाहुरी चल्ने, असिना पानी पर्ने

देशको पहाडी भू-भागमा मेघ गर्जन -चट्याङ्ग सहितको वर्ष हुनेछ । साथै हावाहुरी चल्ने असिना पानी पर्ने सम्भावना रहेको छ।

काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली, केही ठाउँमा असिना पानी

काठमाण्डाै - काठमाण्डौ उपत्यकाको मौसम एक्कासी बद्ली भइ धुम्मिएको छ । बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि मौसम धुम्मिएको हो । अहिले दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा कालो बादल बहिरहेकाले एक्कासी मौसम धुम्म भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार मौसम बद्लीसँगै काठमाण्डौ उपत्यकामा असिना पानी परेको छ । यस्तै, हावाहुरी पनि चल्ने छ । यस्तै, भिजिबिलिटी पनि कम हुने छ । मौसमविद् सापकोटाकाअनुसार डेढ दुई घण्टासम्म उपत्यकाको मौसम यस्तै नै रहने छ । त्यसपछि भने यो बा...

थाहा नगरका किसानको तरकारी टनेल हावाहुरीले नष्ट

मकवानपुर : असिना पानी र निषेधाज्ञाको मर्का भोगिरहेका उत्तरी मकवानपुरको थाहा नगरपालिकाका किसानलाई हावाहुरीले पनि दु:ख दिएको छ। ३ दिनदेखि लगातार परेको पानी र हावाहुरीले गर्दा थाहा नगरपालिका–१०, विशुंखेलका किसान थप मर्कामा परेका हुन्। लगातार चलेको हावाहुरी र परेको पानीले यहाँका किसानले लगाएको तरकारी र टनेल नष्ट गरिदिएको छ।शुक्रबारको हावाहुरी र पानीले वडा नम्वर –१० विशुंखेलमा ठूलो क्षति गरेको किसान विनोद थापाले बताए। उनले तरकारीको सुरक्षाको लागि लगाइएको टनेल भत्केर सबै नष्ट भएक

मौसममा बदली, काठमाडौंमा पानी पर्‍यो

काठमाडौँमा बुधबार बिहानदेखि सिमसिम पानी पर्न थालेको छ । अरब सागरमा विकसित भएको ताउ–ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले काठमाडौँको मौसममा बदली भई पानी परेको हो ।  जल तथा मौसम विज्ञान विभागले दिएको सूचना अनुसार चक्रवातको कारणले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ । वर्षाको कारणले नदीहरुमा आकस्मिक बाढी आउने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ ।  अरब सागरमा विकसित भएको चक्रवातले हावाहुरी सहितको असिना पानी पर्ने सम्भावना रहे...

आज पनि काठमाडौंसहित देशभर विभिन्न स्थानमा हावाहुरी

काठमाडौं। आज पनि देशभरका विभिन्न स्थानमा हावाहुरी चलेको छ। मौसम परिवर्तन भएसँगै केही दिनदेखि निरन्तर हावाहुरी आउने क्रम चलिरहेको छ। शुक्रबार देशका विभिन्न स्थानमा हावाहुरीसँगै असिना पानी परेको थियो। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ, हावाहुरी, असिनासँगै वर्षा हुने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चारवटा प्रदेशमा आज पनि हावाहुरीसहित असिना र चट्याङ पर्ने, सतर्क रहन अनुरोध

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आज पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हावाहुरीसहित असिना-पानी र चट्याङ पर्ने जनाएको छ। “हाल देशको गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन हुने अनुरोध छ,” महाशशाखाले भनेको छ।

काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा असिना पानी, केही दिन सावधानी अपनाउन आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिनासहित पानी परेको छ । स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभावले चट्याङसहित असिना पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मतीसहित प्रदेश एक, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । असिना पानीले कतिपय ठाउँमा बालीनालीमा क्षती समेत पुर्याएको छ । मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा प्रि&ndas...

दक्षिणी ललितपुरमा असिना पानी

काठमाण्डाै – काठमाण्डौ उपत्यकाकाे दक्षिणी ललितपुरसहित प्रदेश एक र गण्डकी प्रदेशमा असिनासहितको पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी र प्रदेश नम्बर एकको पहाडी ठाउँहरूमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गले देशका धेरैजसो पहाडी भू–भागमा शुक्रवार बेलुकीपछि पानी पर्ने सम्भावना रहेको बताउनुभयो । बिहीवार राति पनि देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ परेको थियो । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश १ र २ मा ठूलो हावाहुरी चलेको थियो । ...

आजबाट प्रि-मनसुन सुरुः चट्याङ्ग र असिना पानीको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आजदेखि प्रि-मौसम सुरु भएको जानकारी दिएको छ । महाशाखाले सोमबार जारी गरेको सूचनाका अनुसार आजदेखि जाडोयाम सकिएर प्रि मनसुन सुरु भएको हो । महाशाखाले यो सिजनमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्याङ्ग,  हावाहुरी र असिना पानी पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यस्तो मौसममा मेघगर्जन,चट्याङ्ग,हावाहुरी र असिना पानीबाट हुने सक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ । यसैगरी, आजको मौसमको पूर्वानुमानबारे जानकारी दिँदै महाशाखाले